ट्रेंडिंग:

>> सामाजिक कार्यमा जुट्न नगरप्रमुख पाण्डेयको आग्रह >> प्रकाशन तथा प्रशारण संघ लुम्बिनीमा कुवँर >> मानसिक स्वास्थ्यको समाचार संप्रेषणमा संवेदनशिलता आवश्यक    >> प्रेस चौतारीको महाधिवेसनको तयारी पुरा, अध्यक्षमा पाण्डे र राई भिडदैँ >> आजवाट सुरु हुदैँ आइपीएल, कोलकोत्तामा उदघाटन खेल >> जेआर क्रिकेट क्लबलाई ईलिटको साथ >> विश्वकर्मा युवा समाजद्वारा स्वर्णकार सुपर सिक्स क्रीकेट प्रतियोगिता हुंदै  >> राष्ट्रिय दल बन्न चार सर्त पूरा गर्नुपर्ने, एउटै चिन्हमा चुनाव लड्न नपाइने >> स्थानीय सरकार सञ्चालन ऐनमा विद्यालय शिक्षाका अधिकार >> सीमा तस्करको गोदामबाट नै सामान जफत >> गणेशको लोभिलो ‘कृषि उद्यम’ >> जनकपुरमा आज राप्रपाको खबरदारी सभा >> आजको मौसमः पाँच प्रदेशमा प्रदेशमा बर्षा हुन सक्ने >> आजवाट प्रथम पानी सम्मेलन हुदैँ >> रुपन्देहीमा अब डेक्सा स्क्यान मेशिन >> ६८ औं सहकारी दिवसः बाँकेमा सप्ताहव्यापी कार्यक्रम गरेर मनाइने >> लुम्बिनी प्रदेश लिग फुटबलको उपाधि बर्दियाले हात पार्यो >> नेपालगन्जमा सुख्खा बन्दरगाहको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापन पत्र >> एन्फा देविनगरमा सुविधा सम्पन्न शौचालय >> धनुषामा प्रहरीको हवाई फायर >> काठमाडौं महानगरले चैत १२ गतेबाट स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण गराउने >> जबरजस्ती करणी आरोपमा राइस मिल व्यवसायी पक्राउ >> प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान >> बबईमा सवारी साधनका नम्बर प्लेट पहिचान गर्ने डिजिटल प्रविधिको जडान >> पिएम कपमा आर्मी ६ विकेटले विजयी >> प्रचण्डको स्वागतमा बिरगञ्जका मेयर राजेशमान सिंह >> क्रान्तिका लागि तयार रहन रविको अपिल >> बुटवलमा सुरु भयो मिडिया सम्मेलन >> लन्डनको एअरपोर्टमा आगलागी हुदाँ २४ घन्टा बन्द, १३५१ उडान प्रभावित >> इन्डोनेसियामा ज्वालामुखी बिष्फोट, आसपासका सबै उडान रद्द >> स्वदेशी वस्तुको प्रयोग वृद्धि गर्न प्रधानमन्त्रीको आग्रह >> युद्धविराम भंग भएको तीन दिनमा मारिए ५९० प्यालेस्टाइनी >> प्रहारीको मौनता लुम्बिनीको कक्ररहवा-कालिदह नाकामा तस्करी मौलाउँदै >> रविले दर्ता गरे पाटन अदालतमा निवेदन, सोमबार तोकियो पेशी >> सिराहाका सिडियो हटाएर कपिलबस्तुबाट पठाइयो >> नागरिक उन्मुक्तिको केन्द्रीय समिति बैठक जारी >> युसिएमएस भैरहवामा निःशुल्क दन्त परीक्षण समपन्न >> लगातार नयाँ रेकर्ड कायम गरेको सुनको भाउ आज तल झर्यो, कतिमा हुँदैछ किनबेच ? >> निशुल्क स्वास्थ्य शिविरले महिलाहरुमा सचेतना बढायो >> वेपत्ता भएका भारतीय पर्यटक भटिएनन् >> चीनले ४ जनालाई फाँसी दिएपछि क्यानडा आक्रोशित >> ‘व्यवसायी टिकाउनको लागि सहकार्य गरौं’ >> सरकारसँग समस्या समाधान हुँदैनः अध्यक्ष शेर्पा >> अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको ६० बर्ष पूरा >> चैतमा चमत्कार, साउनमा सन्नाटा ! >> बुटवलको पहिचान ‘रात्रीकालीन बजार’ >> महेशपुरमा लक्ष्य भन्दा माथि पुग्यो राजस्व >> डढेलो रोक्न सावधानी फैलाउँदै वनका अधिकारी >> नेपाल बैंक लिमिटेड खस्यौलीद्वारा वित्तीय साक्षरता >> फुटबलको गौरवः ‘तिलोत्तमा गोल्डकप’

मधेशी समुदायमा रक्तदानको महत्व जाग्दै

१७ भाद्र २०८१, सोमबार
१७ भाद्र २०८१, सोमबार

बुटवल, १७ भदौ ।
ओमसतिया–४ बालापुरका दिनेश कुमार मिश्राले ३५ वर्षको उमेरमा पहिलोपटक रक्तदान गरे । टेम्पो चालक पेशा अप्नाउने उनि पहिलोपटक रक्तदान गर्दा निक्कै खुशी थिए । ‘निक्कै रमाईलो अनुभव भयो ।’— उनले भने । ओ पोजिटिभ रक्तसमुहका उनी रक्तदानमा ढिलाई भएको स्वीकार्छन । तौल एक सय किलो बढि रहेका उनि शारीरिक रूपमा स्वस्थ्य छन । गाउका छिमेकीहरूलाई उपचारको क्रममा धेरै पटक रगत लिन ब्लड बैक गएका उनि आफैले रक्तदान भने गर्न पाएका थिएनन । ‘आज मौका मिल्यो ।’—उनले भने । रक्तदान गरे कमजोरी भईन्छ भन्ने मानसिकता अझै पनि रहेको उनले बताए । आईतबार रूपन्देही ईभेन्ट्स ब्यवसायी संघको रक्तदान कार्यक्रममा उनिमात्र होईन मानपकडी, तिलोत्तमा, ओमसतिया लगायत धेरै मधेसी समुदायबाट रक्तदानमा सहभागी भए । आईतबार बिहानैदेखी झमझमी पानी परिरहेको बेला पनि स्वयंसेवी रक्तदाताहरू कम थिएनन ।

मधेसी समुदायबाट नियमित रक्तदान गर्ने धेरै कम संख्या रहेको नेपाल स्वयंसेवी रक्तदाता समाज रूपन्देहीका अध्यक्ष कृष्ण चौहान बताउँछन । धेरै पटक तराईको भेगमा रक्तदान कार्यक्रम लिएर जादा न्यून सहभागिता हुने गरेको उनले बताए ।

कार्यक्रममा संघका अध्यक्ष किरण कुमार श्रेष्ठले ब्यवसायीहरूको हकहितका लागि संगठनको आवश्यकता महसुस गरि संगठित भएको बताए । स्थापनाको छोटोसमयमा कार्यालय स्थापना गर्ने काम समेत सम्पन्न गर्न सफल भएको उनले बताए । टेन्टको ईतिहास हेर्दा बिसं २०४० सालमा अशोक पटवाले संचालन गरेको अशोका टेन्ट हाउस यस क्षेत्रकै पहिलो भएको उनले बताए । संघमार्फत रचनात्मक कार्यका साथै सामाजिक उत्तरदायित्व अन्तरगत वृहत रक्तदान कार्यक्रमलाई समेटेको उनले बताए ।

एक कार्यक्रमका बिच संघको कार्यालय उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले संस्थागत रूपमा ब्यवसायीहरू आफनो समस्या समाधानमा लाग्नु सकारात्मक भएको बताए । ईभेन्ट ब्यवसाय प्रतिस्रर्धा र चुनौतीपूर्ण रहेको भन्दै स्थानीय सरकार सहयोग गर्न सधै तयार रहेको उनले बताए । सहजता र सुबिधा खोज्ने सेवाग्राहीलाई लक्षित गरि त्यसै प्रकारको सेवामा जोड दिन उनले सुझाव दिए ।

कार्यक्रममा वडा नं ८ का वडाअध्यक्ष यज्ञ प्रसाद पंगेनी, वडा नं ९ का वडा सदस्य भरत पुरि, रूपन्देही मिष्ठान्न, क्याटरिङ तथा पार्टी प्यालेस संघका अध्यक्ष कमल पोखरेल, नेपाल निर्माण ब्यवसायी संघ रूपन्देही बुटवल शाखाका अध्यक्ष बुद्घि थापा, संघका उपाध्यक्ष मोहम्मद इसरार, सचिव दुर्गेश गुप्ताले सबै वर्ग, समुदायको सहकार्य गरि काम गर्नुपर्ने बताए । नेपाल रेडक्रस सोसाईटी रक्तसंचार केन्द्रको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ५० युनिट रगत संकलन भएको रक्तदान कार्यक्रमका संयोजक ओसिम अहमदले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?