© २०२३
सुनवल १६ भदौ ।
पश्चिम नवलपरासीमाको रामग्राममा चट्याङ लागेर आज एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुने रामग्राम नगरपालिकाका १४ पर्सावल निवासी ३५ वर्षीय ठाकुरनाथ काभार्को हुन् । बिहान पानी परेको बेला खेतमा काम गर्न गएका काभार्कोको चट्याङ लागेर मृत्यु भएको हो । चट्याङ लागेर घाइते भएका उनलाई उपचारका लागि देवदह मेडिकल कलेज रुपन्देहिमा लगिएकोमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रेशम बोहरालेले जानकारी दिए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी