ट्रेंडिंग:

>> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस

भ्रष्टाचार मुद्दाका दोषीलाई हद म्याद नतोक्न नागरिक समाजको माग

११ भाद्र २०८१, मंगलवार
११ भाद्र २०८१, मंगलवार

दाङ, ११ भदौ ।

भ्रष्टाचारजन्य मुद्दाका दोषीलाई सजायको पाँच वर्षे हद म्याद तोक्न नहुने भन्दै नागरिक समाज दाङले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

नेपालको संविधान २०७२ ले प्रत्याभूत गरेको सुशासन, आत्मनिर्भर अर्थतन्त्रको सुनिश्चितता र भ्रष्टाचार नियन्त्रण हुन नसकेको बेला भ्रष्टाचारका मुद्दामा हदम्याद तोकिने विषय चर्चा रहेको भन्दै समाजले ध्यानाकर्षण गराएको हो ।

समाजका जिल्ला संयोजक नीमबहादुर थापा र सचिव नारायणप्रसाद श्रेष्ठले मंगलबार एक विज्ञप्ति जारी गर्दै भ्रष्टाचारका मुद्दामा हदम्याद तोकिने विषय अघि नबढाउन, भ्रष्टाचार नियन्त्रणको कडा कानून बनाउन तथा दोषी ठहरिएमा हदैसम्मको कारवाही गर्ने व्यवस्था मिलाउन माग गरेको छ ।

‘भ्रष्टाचारका मुद्दामा हदम्याद तोकिनु हुँदैन, यस्तो कानून यथाशिघ्र फिर्ता गरी भ्रष्टाचारजन्य अपराधमा छुट मिनाहा दिन नपाइने र हदैसम्मको कारवाही हुनुपर्ने कानून निर्माण गर्न नेपाल सरकार र प्रतिनिधि सभासमक्ष नागरिक समाज दाङ जोडदार अपिल गर्दछ’ विज्ञप्तिमा भनिएको छ ‘अहिलेको सबै आन्दोलनमा विरोधको मुख्य विषय भ्रष्टाचारको मुद्दा पाँच वर्ष कटेपछि हेर्न नपाइने कानून यथाशिघ्र खारेज गरियोस् भन्ने रहेको छ ।’

संविधान जारी भएको १० वर्ष पुग्न लाग्दा आंशिक रुपमा भएका भौतिक विकास सकारात्मक रहेपनि भ्रष्टाचार नियन्त्रण हुन नसक्नु, सुशासन कायम नहुनु र आर्थिक उत्पादनको वृद्धि दर घट्दै गएको हुँदा आम नागरिहरुमा निराशा छाएको समाजले सरकारलाई सचेत गराएको छ । राज्य सत्ता सञ्चालकहरुबाट भएका भ्रष्टाचार, अनियमितता, विकृति, विसंगति र चरम भौतिक सुखभोगको विरुद्धमा नागरिक आवाज स्वाभाविक भएको भन्दै यस विषयमा गम्भीर बन्न समाजले विज्ञप्तिमार्फत सरकारको ध्यानाकर्षण गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?