दाङ, ११ भदौ ।
दाङको घोराही उपमहानगरपालिका–१७ क्वाडी र माघिका थारु समुदायका युवतीले सोमबार कृष्णजन्माष्टमी पूजा गरेपछि मङ्गलबार बिहान नजिकैको कटुवाखोलामा फूल बिक्री गरिरहेका छन् । दिनभर व्रत बसेपछि पुजारीले पूजा गरेपछि दही खान्छन् र भोलिपल्ट बिहान फेरि पूजा गरेपछि मुख धोएर नुहाई धुवाई गरेर राम्रा खाना खान्छन् ।
तस्बिरः रञ्जिता अधिकारी ।