ट्रेंडिंग:

>> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि गाईजको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक >> टेलिभिजन प्रसारक संघले भन्यो– लुम्विनी प्रदेशसभाले विभेदपूर्ण व्यवहार ग-यो >> गोर्खा ब्याईज क्लबको विजयी शुरुवात >> विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दीको माग गर्दै गौरमा प्रदर्शन >> दुई महिनामै तीन सय मुद्दा >> शिक्षा दिवसको अवसरमा पदक र पुरस्कारको घोषणा >> नाथमलाई सातवटै प्रदेशमा विस्तार गर्छौं- मन्त्री पाण्डे >> नेप्सेमा सामान्य गिरावट, ५ अर्बको कारोबार >> रास्वपाको राष्ट्रिय भेलामा सभापति लामिछानेको प्रतिवेदनमाथि छलफलमा रोक >> रिक्की पोन्टिङ आइपिएल टिम पञ्जाव किंग्सको मुख्य प्रशिक्षकमा नियुक्त >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> एसइई नतिजामा उल्लेख्य सुधार ल्याउन नीतिगत पहल सुरु भइसकेको छ- प्रधानमन्त्री
समाचार प्रभाव

अपाङ्ग आश्रमलाई जुट्यो सहयोग

२० श्रावण २०८१, आईतवार
२० श्रावण २०८१, आईतवार

बुटवल, २० साउन ।

नेपाल अपाङ्ग आश्रम देविनगरलाई खाद्यान्न सहयोग जुटेको छ । ईलाका प्रहरी कार्यालय धकधईको अगुवाईमा विभिन्न ब्यावसायिक संघसंस्था तथा उद्योगबाट साढे ३ क्वीन्टल चामल, सय केजी पिठो, ४० केजी चिउरा, १ पेटि तेल, २ बोरा सोयाबिन, २५ किलो दाल, ५ किलो सुजी, १५ केजी हरियो तरकारी संकलन गरी हस्तान्तरण गरिएको हो ।

बुटवल टुडे दैनिक तथा अनलाईनमा ‘अभाव खेप्दै देविनगर अपाङ आश्रम’ शिर्षकमा समाचार प्रकाशित भएसंगै सहयोग जुटेको हो । ईलाका प्रहरी कार्यालय धकधई ४५ के.जी. चामल, सदा शिव ईण्डष्ट्रिज प्रा.लि. सेमरहवा १० के.जी. सोयाविन, बुटवलका कृष्ण खनालले हरियो तरकारी, हिमगिरी फुड प्रा.लि. रोहिणी ४० के.जी. चिउरा, जय हरी एग्रो प्रा.लि. सेमरहवा ५० के.जी. चामल, वेस्टर्न एग्रो इण्डष्ट्रिज रोहिणी आँटा ५० के.जी. तथा सुजी–५ के.जी., जय मा करणी एग्रो इण्डष्ट्रिज ५० के.जी. आटा, सरोवर एग्रो ईण्डष्ट्रिज ओमसतिया २५ के. जी चामल, सिद्धिविनायक एग्रो इण्डष्ट्रिज प्रा लि धकधई ५० के जी चामल, श्री जि फुड प्रा लि धकधई दाल २५ के जी, अमन ट्रेडर्स धकधई २५ के जी चामल, रोहिणी एग्रो ईण्डष्ट्रिज रोहिणी ५० के जी चामल, माया सनसाइन ओमसतिया १० लि तेल, जय अम्वे राइस मिल रोहिणी ५० के जी चामल, सजिवन मल्लाह धकधई २९ के जी चामल सहयोग संकलन गरी आइतबार आश्रमका अध्यक्ष डोल बहादुर रामदामलाई हस्तान्तरण गरिएको छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सहयोग हस्तान्तरण गरिएको प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक कृष्ण घिमिरेले बताए । शुभ जन्मदिवस, विवाह उत्सव, पितृकार्य र संघसंस्थाहरुको सहयोग हुँदै आएको आश्रमका अध्यक्ष डोल बहादुर रामदामले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?