ट्रेंडिंग:

>> लुम्बिनीको मासिना बाबा नरेन्द्रपूरी माध्यमिक विद्यालयमा नक्कलको भिडियो लिक >> १०२ ग्राम ब्राउन सुगर सहित दुई युवा पक्राउ >> टिपर र कार ठोक्किँदा दुईजनाको मृत्यु >> अमेरिकाले फालेका कागज पढेर चीनले निकाल्यो नुनबाट आणविक शक्ति >> सेयर बजार १.९४ प्रतिशतले बढ्यो >> कक्षा १२ को परीक्षा सारिएको छैन, भ्रममा नपर्न बोर्डको अनुरोध >> प्रचण्ड पुगे गौतम बुद्धले बाल्यकाल बिताएको तिलौराकोट क्षेत्र >> यमनको बन्दरगाहमा अमेरिकाको भिषण हवाई हमला, ३८ सर्वसाधारणको मृत्यु >> इभि गाडीको चार्जिङ स्टेशनसंगै ‘द डेली ग्राइण्ड क्याफे’ सन्चालनमा  >> क्यान्सर पीडित धवलशमशेर राणा हाजिर जमानीमा रिहा हुने तयारी >> ६ महिनापछि पुनः चलायमान भयो हेटौँडा सिमेन्ट उद्योग >> चेपाङ समुदायका लागि आवास निर्माणका कार्यक्रम ल्याउँछौंः प्रधानमन्त्री >> शिलन्यास बहिष्कार गरेकी रेणु अन्ततः भरतपुर सडकको उदघाटनमा >> दाउन्ने सडकखण्डमा एकतर्फी रूपमा मात्र गाडी चल्न थाले >> लुम्बिनी प्रदेश सरकारले ल्याउने बजेट घाटाविहीन, टुक्रे योजनाको अन्त्यतर्फ सरकार >> सुनको भाउ तोलामा आठ सय रुपैयाँले घट्यो >> सशस्त्रको ब्यारेकमा मध्यरातमा गोली चले पछि… >> राष्ट्र बैंकका निर्देशक गुणाकर भट्टले दिए राजिनामा >> भीमाको उपचारमा अस्तालको लापरवाही ठहर, १५ लाख क्षतिपुर्ति भराउन अदालतको आदेश >> लमही–कोइलावास सडकखण्डमा बस दुर्घटना, २१ जना घाइते >> दाल धेरै भयो वा बाँकी रहयो, उसो भए सजिलो तरिकाले पराठा बनाएर खानुहोस् >> आज राष्ट्रिय टोलीका तीन सदस्य सहित त्रिभुवन आर्मी क्लब मैदानमा उत्रिदै  >> बिराटनगर एमालेमा ओली पक्षधर क्लिन स्विप, ढकाल समुह बिजयी >> बारामा साढे तीन क्विन्टल बढी गाँजा सहीत ५ जना पक्राउ >> वीरगन्जमा निषेधाज्ञा हट्यो >> बरूण धवन यो बर्ष बुवा डेभिडसहित थप ३ फिल्ममा देखिदै >> धाक धम्की दिई रकम उठाएको आरोपमा पत्रकार पक्राउ >> आजको विदेशी मुद्रको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ? >> मेलमिलाप सम्बन्धी आधारभूत तालिम >> स्वेच्छाले अमेरिका छाडनेलाई पैसा देखी हवाई टिकटसम्म निःशुल्क >> आइपिएलमा मुम्बई इन्डियन्सको तेस्रो जित >> सिरहामा चट्याङ लागेर कृषकको मृत्यु >> दोश्रो गुल्मी महोत्सव तयारी पुरा >> सम्पदा दिवसः संरक्षणमा ढिलाई किन ? >> डुबान जोगाउने गुरुयोजनामा आशंका >> राप्तीको बगरमा लटरम्म तरबुजा >> राप्ती साहित्य परिषदले २४ जना स्रष्टा पुरस्कृत गर्दै >> ’ट्रान्सजेन्डर महिला’ अब बेलायतमा ‘महिला’ कोटावाट बाहिर >> शुद्धोधन गाउँपालिकाका अध्यक्ष माथि गोली प्रहार >> स्थानीय र पश्चिमी वायुमा थपियो भारतको न्यूनचापीय प्रणाली, सातै प्रदेशमा वर्षा हुने >> सुमनाले रास्वपा बैठकमा दिइन् रविलाई राजीनामा बुझाएको जानकारी >> एल डोराडो एवेन्यूमा कविता वाचन तथा ब्याण्डको प्रस्तुति हुने >> सहकारी, लघुवित्त पीडितको पक्षमा राष्ट्रिय मुक्ति पार्टीको ऐक्यबद्धता >> कमल थापाले फेरि भने, ‘तीनकुने घटनामा पक्राउ परेकालाई छाडियोस्’ >> देश बन्दैन भन्नेहरूको पछि नलाग्नुस -परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा >> आईसर मजिस्टेक वाईको च्यासिस हस्तान्तरण, यात्रुलाई सुबिधायुक्त र गुण्स्तरिय सेवा प्रदान गर्ने ब्यवसायीको दाबी >> विश्वप्रसिद्ध वक्ता प्रेम रावत शनिबार रुपन्देहीमा >> तपाईँको जीवनको लक्ष्य के हो ! >> घोराही उपमहानगरपालिकाले थारू भाषाको बुलेटिन प्रकाशित गर्ने >> राप्रपाले अब निषेधित क्षेत्रमा प्रदर्शन गर्ने

लायन्स तिलोत्तमा स्टार्सद्वारा विद्यालयमा शैक्षिक सामग्री प्रदान

६ श्रावण २०८१, आईतवार
६ श्रावण २०८१, आईतवार

बुटवल, ६ साउन ।

लायन्स क्लब अफ तिलोत्तमा स्टार्सले तिलोत्तमा ६ पश्चिम पहुनीस्थित सत्य लक्ष्मी आधारभूत विद्यालयमा सहयोग गरेको छ । क्लबले शुक्रबार एक कार्यक्रमका बिच बिद्यायलाई स्टेनशनरी, खेलकुद सामग्री, पानीजार लगायतका सामग्री प्रदान गरेको हो । शैक्षिक सामग्री तथा खेलकुद सामग्रीहरु क्लब अध्यक्ष बिना पौडेल क्षेत्रीले स्कुलका प्रधानाध्यापक रमेश पाठकलाई हस्तान्तरण गरेका हुन् ।

आरुषी थापाको जन्मोत्सवका अवसरमा आर्थिक सहयोग गरेको थियो । यस्तै कार्यक्रममा तिलोत्तमा नगरपालिका उपप्रमुख जागेश्रर देवि चौधरीले मानवीय सेवा भावनाले सामाजिक क्रियाकलापमा लायन्सको योगदान उच्च रहेको भन्दै आगामी दिनमा निरन्तरता दिन र अति गरिब तथा विपन्न वर्गका छोराछोरीहरुलाई शिक्षाबाट बन्चित नहुन भनेर सहयोग गरेकोमा प्रशंसा गरे । बिद्यालयमा आवश्यकतालाई मध्यनजर गर्दै कक्षा नर्सरी देखि ५ सम्मका गरिब तथा जेहेन्दार ८० जना बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गरिएको सयोजक रत्ना रिजालले बताइन ।

यसैविच लायन्स क्लब अफ तिलोत्तमा स्टार्सले एक कार्यक्रमको बिच बृक्षरोण गरेको छ । सत्य लक्ष्मी आधारभूत विद्यालय प्राङ्गगणमा विभिन्र प्रजातिका फुलहरु बृक्षरोपण गरेको सयोजक रमेश पराजुलीले बताए । अध्यक्ष विना पौडेल क्षेत्रीका अनुसार तिलोत्तमा नगरपालिका भित्र यो बर्ष ५ हजार बृक्षरोपण गर्ने बताए । कार्यक्रममा जिएसटी कोडिनेटर आशिष कृष्ण श्रेष्ठ, एरिया ३ चिफ शान्ति पाठक पाण्डे, विद्यालय ब्यवस्थापन समिति अध्यक्ष देवि भुसाल, क्लबका संस्थापक अध्यक्ष लक्ष्मी थापा, तृतीय उपाध्यक्ष रामप्रसाद पौडेल, कोषाध्यक्ष पिताम्बार खनाल, जनसम्पर्क अधिकारी मधुसुधन गैरे, एलसीआइएफ कोडिनेटर श्रवण कुमार ढुगाना लगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?