ट्रेंडिंग:

>> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए

९९ वर्षकी कमलादेवीको सफल उपचार

५ श्रावण २०८१, शनिबार
५ श्रावण २०८१, शनिबार

बुटवल, ४ साउन ।

चौराहा अस्पतालको गेटमा बुधबार एक जना वृद्धा हसिलो मुहारमा नर्सहरूसंग बिदाई हुदै थिईन । स्टेचरमा रहेकी ९९ वर्षिय कमलादेवि श्रेष्ठलाई हात जोडेर बिदा लिईन । स्टेचरबाट एम्बुलेन्समा चढ्दै गरेकी उनले आफूलाई सेवा दिएका नर्सहरूप्रति धन्यबाद टक्राईरहँदा वरपर बिरामी कुरुवाहरू हेरिरहेका थिए । अस्पतालमा उनको हिपको शल्यक्रिया भएको हो ।

बुटवलमा ट्रमा सेवा दिदै आएको चौराहा हस्पिटल प्रालिका चिकित्सकको टिमबाट ९९ वर्षिय श्रेष्ठको आईटी (पिएनएफ) को सफल शल्यक्रिया भएको हो । घरमै लडेर उनको हिपको हीमा चोट लागेको नाती नाती विकास श्रेष्ठले बताए । ‘घरमै बेडबाट झरेर हजुरआमा घाईते हुनुभयो,’ उनले भने । उच्च रक्तचापको बाहेक अन्य कुनै रोग नभएकी हजुरआमाको दाया हिपमा फयाक्चर देखिएको उनले बताए । बुढ्यौली उमेरमा जोर्नीमा समस्या देखिएपछि अस्पताल आएको उनले बताए । सखुवानी प्रगति टोलकी श्रेष्ठ सोमबार घरमै लडेकी थिईन ।

उनको विहिबार शल्यक्रिया भयो । अस्पतालमा विशेषज्ञ चिकित्सकको टिमले शल्यक्रिया गरेको हो । अस्पतालमा १० दिन बसाईपछि घर फर्कदै गरेका नाति अरबिन्द नारायण श्रेष्ठले हजुरआमाको राम्रो उपचार पाएको बताए । अब दुई हप्ता घरमै रेष्ट पछि फिजियोथेरापी गर्ने सल्लाह भएको उनले बताए ।

जेठी छोरी बिजयदेवी श्रेष्ठले आमाको उमेरका कारण शल्यक्रिया गर्न शुरुमा डराएको बताईन । यो उमेरमा पनि आमा सबैलाई चिन्ने र राम्ररी बोल्ने गरेको उनले बताईन । घर फर्कदै गरेकी श्रेष्ठसंग उनको ३ छोरीहरू खुशी देखिए । शल्यक्रियामा संलग्न हाडजोर्नी विशेषज्ञ डा मदन ज्ञवालीले उमेर बढ्दै शरीर कमजोर हुने र त्यसमा पनि लड्दा चोट भएकी वृद्धाको टिटि फयाक्चर भएर अस्पतालमा उपचार गरिएको बताए । ‘अस्पतालमा यस किसिमका धेरै केसहरू आउछन ।’ उनले भने । ९९ वर्षको बिरामीको सफल शल्यक्रिया गर्दा धेरै खुशी लागेको उनले बताए । वर्षामा लड्ने र चोटपटक धेरै हुने घटनाहरू बढेको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?