Butwal Today

त्रिशुलीमा हाम फालेर ट्रकका सहचालक बेपत्ता

४ श्रावण २०८१, शुक्रबार
अ+
अ-

काठमाडौँ । पृथ्वीराजमार्ग अन्तरगत धादिङ्गको जवाङ् खोलामा ट्रकका सहचालक त्रिशुली नदीमा हाम फालेर बेपता भएका छन् । शुक्रबार विहान करिब ८ बजे हेटौडाका वीरबहादुर योन्जन नाम गरेका करिब ३२ बर्षका सह चालक त्रिशुलीमा हाम फालेको प्रहरीले जनाएको छ ।

सहचालक योन्जन के कारण नदीमा हाम फाले भन्ने बारे थप अनुसन्धान भैरहेको प्रहरीको दाबी छ ।