ट्रेंडिंग:

>> राप्रपाका सिमित नेताले मात्रै निषेधित क्षेत्र तोड्ने >> तिलोत्तमामा १५ दिने नेपाल भाषा प्रशिक्षण सम्पन्न >> ‘आदिवासी जनजातिको माग मुद्दा सम्बोधन गर्न आवश्यक’ >> नेपाली सेनाको पदयात्रा तानसेनमा >> परियोजनाको उपलब्धि परीक्षणमा केन्द्रीय टोली दाङमा >> कंगोमा डुंगामा आगलागी हुदाँ मृत्यु हुनेको संख्या १४८ नाघ्यो >> जितगढीको ऐतिहासिकता >> नेपालीमाथि हुने दुव्र्यवहारका घटना रोक >> जितगढी किल्लामा ‘विजय उत्सव’ >> जितगढी के हो के भयो, के हुनुपर्छ ? >> आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> राप्रपालाई गृह मन्त्रालयको चेतावनी– निषेधित क्षेत्र तोडे कारबाही हुन्छ >> सिलगुरी एफसीविरुद्ध सहज जित निकाल्दै पुलिस सेमिफाइनलमा >> माछा पालक किसान र दाना उत्पादक कम्पनी विच अन्तरक्रिया >> अर्थमन्त्री पौडेल हस्तक्षेपकारी बजेटको पक्षमा : रकम कटौती हुने भएपछि धेरैजसो मन्त्रालय असन्तुष्ट >> रमन श्रेष्ठलाई बार अध्यक्ष मिश्रको चुनौती : तपाईँ तयार हो भने सबै वकिलको दलीय सदस्यता खारेज गरौँ >> संविधानको रक्षा गर्न गणतन्त्रवादी दल एक ठाउँमा उभिन सहमत >> पौरस्त्य समाज नेपालको पुनर्गठन >> मुख्यमन्त्री आचार्यद्वारा १० औं मणिमुकुन्द कप पुरुष भलिबल प्रतियोगिताको उद्घाटन >> युवा सम्मेलनमा राष्ट्रिय युवा संघ नेपाल रूपन्देहीले २३ सय ५० युवा काठमाडौ लैजाने  >> आज अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको अवस्था कस्तो छ ? >> रातमा भुलेर पनि नखानुहोस्, यी तीन चीज, देखिन्छ नकारात्मक असर >> बुटवलको बुद्धनगरमा गोली चल्यो >> तातोमा ‘लोहार दाई’ >> सातवटै वडामा उज्यालो समाजका लागि सार्वजनिक प्रतिबद्धता >> पर्यावरण मैत्री लघुकथा वाचनको एक दिन…… >> श्रीनगर घुमघाम र बिचरणको रोमाञ्चकता >> अराजकता नरोकिए शिक्षा प्रणाली ध्वस्तः मन्त्री तिमल्सिना >> रातीमा मणिमुकुन्द भलिबल >> ‘पैसा चुहिने’ भन्सारमा संसदीय समितिको निरीक्षण >> मध्यरातिसम्म प्रधानमन्त्री र सभामुखसँग शिक्षक महासंघको छलफल >> पानी पार्ने प्रणाली पश्चिमबाट पूर्वतिर सर्दै >> लुम्बिनी कप महिला फुटबलमा आर्मीको विजयी सुरुवात >> रुपन्देहीमा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसिप सुरु >> नगरभित्र ट्राफिक व्यवस्थापनमा लचकता अपनाउन ट्राफिक प्रहरीलाई आग्रह >> दाङमा बस दुर्घटना: दुईजनाको मृत्यु >> मणिमुकुन्द भलिवल कप इन्डो नेपाल प्रतियोगिताको तयारी पूरा, उदघाटन खेलमा आयोजक र भारतीय टिम भिड्दै >> देश विकासमा पूर्वाग्रह र मतभेद राख्न आवश्यक छैन : प्रधानमन्त्री >> देवदह र आयोजक वेष्ट्रन विजयी >> गभर्नरमा गुणाकरलाई रोक्न सर्वोच्चमा रिट, आइतबार पेसी >> लुम्बिनीको मासिना बाबा नरेन्द्रपूरी माध्यमिक विद्यालयमा नक्कलको भिडियो लिक >> १०२ ग्राम ब्राउन सुगर सहित दुई युवा पक्राउ >> टिपर र कार ठोक्किँदा दुईजनाको मृत्यु >> अमेरिकाले फालेका कागज पढेर चीनले निकाल्यो नुनबाट आणविक शक्ति >> सेयर बजार १.९४ प्रतिशतले बढ्यो >> कक्षा १२ को परीक्षा सारिएको छैन, भ्रममा नपर्न बोर्डको अनुरोध >> प्रचण्ड पुगे गौतम बुद्धले बाल्यकाल बिताएको तिलौराकोट क्षेत्र >> यमनको बन्दरगाहमा अमेरिकाको भिषण हवाई हमला, ३८ सर्वसाधारणको मृत्यु >> इभि गाडीको चार्जिङ स्टेशनसंगै ‘द डेली ग्राइण्ड क्याफे’ सन्चालनमा  >> क्यान्सर पीडित धवलशमशेर राणा हाजिर जमानीमा रिहा हुने तयारी

जनज्योतीमा पोशाक वितरण

२ श्रावण २०८१, बुधबार
२ श्रावण २०८१, बुधबार

बुटवल, २ साउन । बुटवलको ज्योतीनगरस्थित श्री जनज्योति आधारभुत विद्यालयका विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको छ । बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा एक कार्यक्रमका बिच वडा नं ३ का वडाअध्यक्ष विष्णु ढकाल, विद्यालय ब्यवस्थापन समिति अध्यक्ष शोभाखर पाण्डे (माधव पाण्डे), प्रधानाध्यापक बिज्जु जिसि (कार्की) ले विद्यार्थीहरुलाई पोशाक वितरण गरेका हुन ।

कार्यक्रममा वडाअध्यक्ष ढकालले पटकपटक दैविप्रकोपको चपेटामा परेको विद्यालयको भौतिक पूर्वाधार र शैक्षिकस्तर उकास्ने गरि काम भैरहेको बताए । नगरभित्रको पुरानो विद्यालयको शैक्षिक विकास हुन नसकेको दुखेसो गर्दै यसतर्फ अभिभावक, विद्यालय ब्यवस्थापन समिति लाग्न उनले सुझाव दिए । आफनो वडामा सामुदायिक र नीजि केवल आधा दर्जन विद्यालयहरु रहेको भन्दै उनले वडाबाट आवश्यक सहयोग गर्दै आएको बताए ।

न्युनआयस्तर भएका परिवारका बालबालिकाहरु अध्ययरत विद्यालयमा नगरपालिकाको आर्थिक सहयोगमा प्रति बिद्यार्थी एक हजार पचास रुपैया बराबरको सहयोगबाट पोशाक, टाईबेल्ट वितरण भएको उनले बताए । चिडियाखोलामा रहेको बालबिकास केन्द्रमा समेत खेलकुद सामग्री वितरण भएको उनले बताए ।

कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष बिष्णु कुमारी केसी खत्रीले पहिरोबाट क्षति ब्यहोरेको विद्यालय भौतिक विकासमा सरकारको सहयोग मिलेको बताए । बिसं २०३६ सालमा स्थापना भएको विद्यालयमा जम्मा ४१ जना विद्यार्थी र ४ जना शिक्षक कर्मचारीहरु रहेको शिक्षक कमलादत्त श्रेष्ठ भट्टराईले बताए ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?