ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

लायन्स स्टार्सद्वारा बिद्यालयलाई सहयोग

२ श्रावण २०८१, बुधबार
२ श्रावण २०८१, बुधबार

बुटवल, १ साउन ।

लायन्स क्लब अफ बुटवल स्टार्सद्वारा देवदह नगरपालिका वडा नं. ६ केउलीस्थित सरस्वती आधारभुत बिद्यालयमा सहयोग गरेको छ । क्लबले मंगलबार एक कार्यक्रमका बिच बिद्यायलाई नगद २० हजार रुपैयाँ बराबरको स्टेशनरी, खेलकुद सामग्री, स्कुल ड्रेस, भित्ते घडी लगायतका सामग्री प्रदान गरेको हो । शैक्षिक सामग्री तथा खेलकुद सामग्रीहरु क्लब अध्यक्ष भूपेन्द्र अर्यालले स्कुलका प्रधानाध्यापक खुम बहादुर सारुलाई हस्तान्तरण गरेका हुन् ।

क्लबका पूर्व अध्यक्ष तथा जिएमए कोडिनेटर एम.एल. पाण्डेको जन्म दिनका अवसरमा सहयोग गरिएको थियो । यस्तै कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पि का पूर्व गभर्नर महेन्द्र नारायण श्रेष्ठले स्टार्सको नारा ‘जहाँ दुख्छ त्यहाँ पुग्छ’भन्ने नारालाई आत्मसाथ गर्दै अति गरिब तथा बिपन्न वर्गका छोराछारीहरुलाई शिक्षाबाट बन्चित नहुन भनेर सहयोग गरेकोमा प्रशंसा गरे । क्लबका पूर्व अध्यक्ष तथा जिएसटि कोडिनेटर आशिष कृष्ण श्रेष्ठले मानवीय सेवा भावले सामाजिक क्रियाकलापमा लायन्सको योगदान उच्च रहेको भन्दै आगामी दिनमा पनि यसले निरन्तरता पाउने बताएका थिए । यसैविच लायन्स क्लब स्टार्स र लियो क्लव स्टार्सले मंगलबार एक कार्यक्रको बिच बृक्षरोपण गरेको छ । देवदह नगरपालिका वडा नं. ६ केउलीस्थित सरस्वती आधारभुत बिद्यालयको प्राङ्गगणमा फलफुलका बिरुवा रोपिएको हो । आँप, लिची, अम्बा लागायत बृक्षरोपण गरिएको संयोजक पिताम्बर अर्याल बताए । अध्यक्ष भुपेन्द्र अर्यालले बृक्षरोपणले बातावरणीय प्रभाव न्यूनिकरण गर्ने बताए र क्लबले हर्बल गर्डेन देवदह र शंकनगर वन विहार तथा अनुसन्धान केन्द्र भित्र पार्क निर्माण गरेको, सिद्धार्थ हाईवे अन्तर्गत बुटवल बहुमुखी क्यापस अगाडी डिभाइडरमा तारजाली र बृक्षारोपण गरी आवश्यकता अनुरुप बृक्षरोपण तथा निर्माण गरिने बताए । जोन चेयरपर्सन तथा क्लबका पूर्व अध्यक्ष अन्जिल खानले पर्यावरण बचाउन तथा जिवजन्तुको लागि यो कार्यले राम्रो भुमिका खेल्ने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?