ट्रेंडिंग:

>> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन

रोटरी डाउनटाउनमा सम्मान तथा स्वागत

२२ असार २०८१, शनिबार
२२ असार २०८१, शनिबार

बुटवल, २२ असार । गत साता काठमाण्डौमा सम्पन्न रोटरी डिष्ट्रिक ३२९२ को डिष्ट्रिक अवार्ड कार्यक्रममा बेष्ट प्रेसिडेन्ट, सेक्रेटरी तथा पोलियो उन्मुलनसहित विभिन्न विधामा अवार्ड विजेतालाई रोटरी क्लब अफ बुटवल डाउनटाउनले शुक्रबार सम्मान गरेको छ । क्लबको ९८६ औ नियमित बैठकमा रोटरी वर्ष २०२४/२०२५ का अध्यक्ष शिव ज्ञवालीले डिष्ट्रिकमा वर्ष २०२३/२०२४ का उत्कृष्ट भएकी अध्यक्ष कमला हमाल, सचिव प्रकाश पौडेल, उत्कृष्ट एजी सुनिल श्रेष्ठ  र ५१ हजार नगदसहित पुरस्कृत क्लबका प्रेस सल्लाहकार स्वस्तिक श्रेष्ठलाई सम्मान गरेका हुन ।

कार्यक्रममा अध्यक्ष ज्ञवालीले वार्षिक कार्ययोजनाबारे प्रकाश पार्दै क्लबको बोर्ड मिटिङ, साउनको ४ गते पद स्थापना गर्ने, फन राईडिङ, क्लबको आर्थिक आयब्याय मासिक पेश गर्ने, क्लब डाईरेक्टरी प्रकाशनका विषयमा जानकारी दिए ।

कार्यक्रममा पुर्व अध्यक्ष राजेन्द्र ढकाल, पुर्व अध्यक्ष जिवन अधिकारी, पुर्वअध्यक्ष तथा क्लबका मनिटर नर बहादुर सारु, पुर्व अध्यक्ष टंक पराजुली, क्लबका सरजेन्ट आर्म विद्या थापाले क्लबका सदस्यहरु र अन्य विङस क्लबहरुलाई समेटेर लैजानुपर्ने सुझाव दिए । पुर्व अध्यक्ष जबिन कक्षपति सबै सदस्यहरु क्रियाशिल हुदै आवश्यक सहयोग गर्न जरुरी रहेको बताए । यसैगरि क्लबमा नया सदस्यहरु प्रकाश ढकाल, कमल ज्ञवाली, सन्तोष ज्ञवाली, थानेश्वर अर्याललाई स्वागत गरिएका क्लबका सचिव कमल नेपालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?