ट्रेंडिंग:

>> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली

रोटरी डाउनटाउनमा सम्मान तथा स्वागत

२२ असार २०८१, शनिबार
२२ असार २०८१, शनिबार

बुटवल, २२ असार । गत साता काठमाण्डौमा सम्पन्न रोटरी डिष्ट्रिक ३२९२ को डिष्ट्रिक अवार्ड कार्यक्रममा बेष्ट प्रेसिडेन्ट, सेक्रेटरी तथा पोलियो उन्मुलनसहित विभिन्न विधामा अवार्ड विजेतालाई रोटरी क्लब अफ बुटवल डाउनटाउनले शुक्रबार सम्मान गरेको छ । क्लबको ९८६ औ नियमित बैठकमा रोटरी वर्ष २०२४/२०२५ का अध्यक्ष शिव ज्ञवालीले डिष्ट्रिकमा वर्ष २०२३/२०२४ का उत्कृष्ट भएकी अध्यक्ष कमला हमाल, सचिव प्रकाश पौडेल, उत्कृष्ट एजी सुनिल श्रेष्ठ  र ५१ हजार नगदसहित पुरस्कृत क्लबका प्रेस सल्लाहकार स्वस्तिक श्रेष्ठलाई सम्मान गरेका हुन ।

कार्यक्रममा अध्यक्ष ज्ञवालीले वार्षिक कार्ययोजनाबारे प्रकाश पार्दै क्लबको बोर्ड मिटिङ, साउनको ४ गते पद स्थापना गर्ने, फन राईडिङ, क्लबको आर्थिक आयब्याय मासिक पेश गर्ने, क्लब डाईरेक्टरी प्रकाशनका विषयमा जानकारी दिए ।

कार्यक्रममा पुर्व अध्यक्ष राजेन्द्र ढकाल, पुर्व अध्यक्ष जिवन अधिकारी, पुर्वअध्यक्ष तथा क्लबका मनिटर नर बहादुर सारु, पुर्व अध्यक्ष टंक पराजुली, क्लबका सरजेन्ट आर्म विद्या थापाले क्लबका सदस्यहरु र अन्य विङस क्लबहरुलाई समेटेर लैजानुपर्ने सुझाव दिए । पुर्व अध्यक्ष जबिन कक्षपति सबै सदस्यहरु क्रियाशिल हुदै आवश्यक सहयोग गर्न जरुरी रहेको बताए । यसैगरि क्लबमा नया सदस्यहरु प्रकाश ढकाल, कमल ज्ञवाली, सन्तोष ज्ञवाली, थानेश्वर अर्याललाई स्वागत गरिएका क्लबका सचिव कमल नेपालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?