ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

‘जिल्ला खेलकुद विकास समितिले ब्यापारिक भवन बनाउनु अवैधानिक’

२० असार २०८१, बिहीबार
२० असार २०८१, बिहीबार

बुटवल, २० असार । बुटवलटुडे दैनिकको असार ११ गतेको अंकमा प्रकाशित ‘खेलकुद समितिको जग्गामा ब्यवसायिक भवन ’ शिर्षकमा समाचार आएसंगै विभिन्न संघसंस्थाहरुले खेलकुद ऐन र नियमावली विपरित पदाधिकारीबाट भएको गलत कार्यको विरोध शुरु गरेका छन । श्रमिक कम्युनिष्ट पार्टी नेपालले प्रेस विज्ञप्तीमार्फत रुपन्देही खेलकुद बिकास समितिले सार्वजनिक संस्था जस्तो गरिमामय सम्पत्तिलाई सटर निर्माण गरि व्यापारमा परिणत गर्न खोजेर गलत कार्य गरेको दाबी गरेको छ ।
खेलकुद ऐन र नियमावली र सार्वजनिक खरिद ऐन र नियमावली विपरीत रुपन्देही खेलकुद बिकास समितिको कार्यालय हाटबजार बुटवलमा रहेको प्राङगणमा सिलबन्दीका लागि पत्रपत्रिकामा सुचना नै प्रकाशित नगरी काठमाडौँको एक निर्माण कम्पनीलाई ठेक्का सम्झौता गर्नु, उक्त संस्थालाई विकास र संरक्षण गर्न चाहने दल वा संस्थाहरुलाई प्रलोभन दिई आफ्ना कर्तुतहरु लुकाउन खोज्नु, नागरिकको नैसर्गिक अधिकार संविधानको धारा २७ तथा सुचनाको हक सम्बन्धि ऐन २०६४ को दफा ७ को उप दफा १ बमोजिमको सुचना हकलाई कुण्ठित गरिनु, कार्यलयमा पठाएका पत्रहरुको कार्यलय कार्य सम्पादन विपरीत अभिलेख तथा दर्ता कार्यहरू नगर्नु, गत बर्षको कार्यसमिति भङ्ग भएको अवस्थामा पनि हामी नै छौं भन्दै उक्त अवैधानिक कार्यसमितिबाट कार्यसम्पादन गरिएको जनाएको छ । ‘यस्ता कार्यहरूप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ साथै सम्पूर्ण युवा खेलाडी, खेल प्रेमि र आम जनसमुदायहरुलाई आन्दोलित हुन समेत आह्वान गर्दछौँ ’—विज्ञप्तिमा लेखिएको छ । तत्काल सम्बन्धित पक्षलाई सच्याउन चेतावनी दिदै चरणबद्ध संघर्ष गर्ने विज्ञप्तीमा लेखिएको छ ।
खेलकुद जस्तो संवेदनशील बिषयलाई बिकास, संरक्षण र प्रबर्द्धन गर्नुपर्ने बेलामा प्रशिक्षकहरुले खेलाडीको तलव, भत्ता र विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा जितेका पुरस्कारहरु नदिने, क्षमतावान खेलाडीहरुलाई विस्थापित गरि राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरुमा असक्षम आआफ्ना आसेपासेहरु सहभागी गराउने, खेलकुदसंग सम्बन्धित सार्वजनिक संस्थाहरुको बदनाम गर्ने तथा व्यापार गर्ने जस्ता कार्यहरू रोक्नुपर्ने पार्टीका संयोजक दिग्दर्शन द्धारा जारी विज्ञप्तीमा लेखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?