ट्रेंडिंग:

>> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली

विद्यालयमा रोटरी सेन्ट्रल लुम्बिनीको सहयोग

१७ असार २०८१, सोमबार
१७ असार २०८१, सोमबार

बुटवल (बुटवल टुडे), १६ असार – रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले अर्घाखाँचीको खुम्चिकोट हाल सितगंगा १२ मा अबस्थित दरबारे आधारभूत विद्यालय सहयोग प्रदान गरेको छ । क्लवका अध्यक्ष राम बहादुर कोइरी २०२३–२४ कार्यकालको अन्तिम दिन अर्घाखाँची विद्यालयमा अध्यनरत विद्यार्थीहरूलाई १०० थान स्कूल ब्याग र ३५ जोडी चप्पल हस्तान्तरण गरेको हो ।

सोही अवसरमा यही गाउँका निवासी जो दाउरा काट्ने बेला रुख देखि खसेर ढाड भाँचिएर घाइते भएका दोण बेल्वासेको उपचारार्थ र उनको बच्चाकोे पढाईमा सहयोग स्वरूप रू १५१२०/– प्रदान गरिएको थियो । गरीब परिवारका विद्यार्थीहरूलाई सहयोग पुयाउने यस कार्यलाई दरबारे आधारभुत विद्यालयका प्राचार्य खगिश्वर घिमिरे तथा विद्यालय समिती अध्यक्ष देवेन्द्र पौडेलले रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीलाई धन्यवाद दिएका थिए । रोटरी डिष्ट्रिक्ट ३२९२ का असिस्टेन्ट गभर्नर जमुना पौंडेल, हीरा बहादुर शाह, डिष्ट्रिक्ट ज्वाइन्ट सेक्रेटरी कृष्ण प्रसाद पाण्डे, भूतपूर्व अध्यक्ष प्रेम शर्मा लोहनी लगायतले आ आफ्नो भनाई राखेका थिए ।

अध्यक्ष रामबहादुर कोइरी ले आफ्नो कार्यकालको अंतिम दिन दुर्गम गाउँहरूका विद्यालयलाई सहयोग पु¥याउँदा अत्यन्त आत्मसन्तोष भएको बताउँदै ८ बर्षदेखि बिभिन्न ठाँउमा यस्ता किसिमका सामाजिक कार्य गर्दै आएको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?