ट्रेंडिंग:

>> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण 

उत्सवमै सीमित धान दिवस

१५ असार २०८१, शनिबार
१५ असार २०८१, शनिबार

नवलपुर, १५ असार ।

नवलपरासी पुर्वमा ढिला पानी परेकाले असारको आधातिर बल्ल खेत रोपाई सुरु भएको छ । अहिलेको अवस्थामा असार १५ एक उत्सवको रुपमा मात्र सीमित हुन पुगेको छ ।

वातावरण प्रभावले पनि समयमा पानी पर्न सकेको छैन । सिंचाईका लागि भएका साना खोलानाला, कुलो कुलेसा पनि विकासका नाममा मासिदै गएका छन् । किसानहरु खेत रोप्नका लागि आकासे पानीको भर पर्न बाध्य भएका छन् ।

यस वर्ष समयमा पानी नपरेका कारण पुर्वी नवलपरासीमा धान रोपाई ढिला सुुरु भएको छ । रोपाई साउनको अन्तिम सम्म जान सक्ने र जिल्लाको आठै पालिकामा रोपाई शुुरु भएको कृषि ज्ञान केन्द्र नवलपुरका कृषि विशेषज्ञ संजय ढकालले बताए । किसानका लागि ज्ञान केन्द्रले सक्ने सहयोग गरेको र गरिरहने उनको भनाई छ ।

कृषिको प्रणाली, बिउबिजन समाप्त भएको छ । त्यसैले पनि कृषि पेसा उपेक्षित पेसा बन्न पुगेको छ । अहिलेको कृषि प्रणाली निकै खर्चिलो छ तर उत्पादन ५० प्रतिशत पनि हुन सक्दैन । एकातिर उत्पादनमा ह्रास भएको छ भने अर्काेतिर ज्याला मजदुरी महङ्गो छ । त्यसमाथि विचौलियाका कारणले बजारीकरणमा समस्या भएको पुर्व प्रधानन्यायाधीश गोपाल पराजुलीले बताए ।

भित्री मधेशका रुपमा रहेको गण्डकी प्रदेशको समथर जिल्ला पुर्वी नवलपरासी हो । जिल्लामा सिचाईको सुविधा निकै न्युन छ । किसानलाई राज्यले हेर्नुपर्ने दायित्वबाट राज्य बहिर रहेको यसतर्फ राज्यको ध्यान नजाँदा नवलपुरमा पहिलाको तुलनामा उत्पादन घट्दै गएको नेपाल बार एशोसिएशन नवलपुरका अध्यक्ष चेत प्रसाद शर्माले बताए ।

विचौलियाको विगविगिले गर्दा पनि किसान मारमा परेका छन् । यसतर्फ सरकारको ध्यान जान जरुरी रहेको कृषक बालकृष्ण घिमिरेले बताएका छन् ।

पुर्वी नवलपरासीको कुल १९ हजार ७५० हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिने गरेको र यो जिल्ला धानमा आत्मनिर्भर जिल्लाका रुपमा रहे पनि समयमा पानी नपरेकाले अहिले जम्मा २० प्रतिशत रोपाई भएको छ । दुुई बर्ष अघि ६३ हजार ७८५ मेट्रिक टन धान उत्पादन भएकोेमा गत वर्ष ६९ हजार ३७० मेटिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?