ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक
मुख्य समाचार

उद्योग व्यबसाय फष्टाउने वातावरण भएन

३० आश्विन २०७९, आईतवार
३० आश्विन २०७९, आईतवार

पाल्पा  असोज  पाल्पा उधोग वाणिज्य संघ तानसेन पाल्पाको ६७ औ साधारण सभा तानसेनमा सम्पन्न भएको छ । साधारण सभाको लुम्विनी प्रदेशका उर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री विर बहादुर रानाले शुभारम्भ गरे ।
कार्यक्रममा मन्त्री रानाले पाल्पाको समाजिक क्षेत्रमा, खानेपानी, शिक्षा, स्वास्थ्य तथा पाल्पाको पर्यटन पुर्वाधार विकासमा महत्वपुर्ण काम गर्दै आएको बताए । कार्यक्रममा नेपाल उधोग वाणिज्य महासंघका पुर्व केन्द्रिय अध्यक्ष चण्डीराज ढकालले नेपालमा उधोग व्यबसाय फष्टाउने वातावरण नभएको बताए । कोरोना कालले गर्दा उधोग व्यबसाय पुर्ण रुपमा धरासायी भएको, बैकहरु बाटै १८ प्रतिशत व्याजमा ऋण प्रवाह गरेकोले उधोग व्यबसायीहरु दिनहु टाट पल्टिदै गएकोले सरकारले हस्तक्षेप गर्नुपर्ने अवस्था आएको महासंघका पुर्व अध्यक्ष ढकालले जोड दिए ।
बैकहरुबाट साधारण सभामा संघले विभिन्न विदाका व्यक्तिहरु लाई सम्मान गरेको छ । पाल्पाको व्यापार व्यबसाय दिनहु घट्दै गएको, उधोगधन्दा व्यापारमा संलग्न व्यक्तिहरु दिनहु पलायन हुदै गएकोले जिल्लाको पर्यटन व्यबसाय लाई माथी उठाएर जिल्लामा पुन चहल पहल गतीविधी बढाउन सकिने बक्ताहरुले जोड दिएका छन । संघले ६७ औ अधिवेशन तानसेनको गोर्खेकोटमा निर्माणाधिन बहुउद्देश्यीय भवन गरेको हो । तानसेनमा ठुला ठुला सेमिनार, गोष्ट तथा कार्यक्रम गर्नको लागी १ हजार भन्दा बढी व्यक्तिहरु अटाउने क्षमताको बहुउद्देश्यीय भवन निर्माणमा पाल्पा उवा संघ जुटेको छ ।
कार्यक्रममामा नेपाली काग्रेसका सभापती हिमालदत्त श्रेष्ठ, नेकपा एमाले सचिवालय सदस्य त्रिरन्तलाल शाक्य, नेकपा माओवादी केन्द्रका पाल्पा सहइन्चार्ज अनिल किशोर घिमिरे, नेकपा एकिकृत समाजवादीका सचिव मोहन गैरे, राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष डुल बहादुर कुवँर, राष्ट्रि जनमोर्चाको कोषाध्यक्ष टिकाराम पौडेल, तानसेन नगरपालिकाकी उप प्रमुख प्रतिक्षा सिंजाली, बुटवल उधोग वाणिज्य संघका अध्यक्ष उज्जवल कसजु, पाल्पा व्यापार संघका अध्यक्ष चिरञ्जीवी पोखरेल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष भरत शर्मा, संघका सल्लाहकार हरी रायमाझीले शुभकामना दिएका थिए । संघका अध्यक्ष राजु महर्जन , कार्यक्रममा उपाध्यक्ष यादव सिंह कार्की , महासचिव शैलेन्द्र भट्टराई लगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?