ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई
मुख्य समाचार

उद्योग व्यबसाय फष्टाउने वातावरण भएन

३० आश्विन २०७९, आइतबार
३० आश्विन २०७९, आइतबार

पाल्पा  असोज  पाल्पा उधोग वाणिज्य संघ तानसेन पाल्पाको ६७ औ साधारण सभा तानसेनमा सम्पन्न भएको छ । साधारण सभाको लुम्विनी प्रदेशका उर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री विर बहादुर रानाले शुभारम्भ गरे ।
कार्यक्रममा मन्त्री रानाले पाल्पाको समाजिक क्षेत्रमा, खानेपानी, शिक्षा, स्वास्थ्य तथा पाल्पाको पर्यटन पुर्वाधार विकासमा महत्वपुर्ण काम गर्दै आएको बताए । कार्यक्रममा नेपाल उधोग वाणिज्य महासंघका पुर्व केन्द्रिय अध्यक्ष चण्डीराज ढकालले नेपालमा उधोग व्यबसाय फष्टाउने वातावरण नभएको बताए । कोरोना कालले गर्दा उधोग व्यबसाय पुर्ण रुपमा धरासायी भएको, बैकहरु बाटै १८ प्रतिशत व्याजमा ऋण प्रवाह गरेकोले उधोग व्यबसायीहरु दिनहु टाट पल्टिदै गएकोले सरकारले हस्तक्षेप गर्नुपर्ने अवस्था आएको महासंघका पुर्व अध्यक्ष ढकालले जोड दिए ।
बैकहरुबाट साधारण सभामा संघले विभिन्न विदाका व्यक्तिहरु लाई सम्मान गरेको छ । पाल्पाको व्यापार व्यबसाय दिनहु घट्दै गएको, उधोगधन्दा व्यापारमा संलग्न व्यक्तिहरु दिनहु पलायन हुदै गएकोले जिल्लाको पर्यटन व्यबसाय लाई माथी उठाएर जिल्लामा पुन चहल पहल गतीविधी बढाउन सकिने बक्ताहरुले जोड दिएका छन । संघले ६७ औ अधिवेशन तानसेनको गोर्खेकोटमा निर्माणाधिन बहुउद्देश्यीय भवन गरेको हो । तानसेनमा ठुला ठुला सेमिनार, गोष्ट तथा कार्यक्रम गर्नको लागी १ हजार भन्दा बढी व्यक्तिहरु अटाउने क्षमताको बहुउद्देश्यीय भवन निर्माणमा पाल्पा उवा संघ जुटेको छ ।
कार्यक्रममामा नेपाली काग्रेसका सभापती हिमालदत्त श्रेष्ठ, नेकपा एमाले सचिवालय सदस्य त्रिरन्तलाल शाक्य, नेकपा माओवादी केन्द्रका पाल्पा सहइन्चार्ज अनिल किशोर घिमिरे, नेकपा एकिकृत समाजवादीका सचिव मोहन गैरे, राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष डुल बहादुर कुवँर, राष्ट्रि जनमोर्चाको कोषाध्यक्ष टिकाराम पौडेल, तानसेन नगरपालिकाकी उप प्रमुख प्रतिक्षा सिंजाली, बुटवल उधोग वाणिज्य संघका अध्यक्ष उज्जवल कसजु, पाल्पा व्यापार संघका अध्यक्ष चिरञ्जीवी पोखरेल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष भरत शर्मा, संघका सल्लाहकार हरी रायमाझीले शुभकामना दिएका थिए । संघका अध्यक्ष राजु महर्जन , कार्यक्रममा उपाध्यक्ष यादव सिंह कार्की , महासचिव शैलेन्द्र भट्टराई लगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?