ट्रेंडिंग:

>> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति >> सडक आन्दोलनका विषयमा रास्वपाभित्र चर्को विवाद, सुमनालगायतका नेताहरु आन्दोलन रोक्नुपर्ने पक्षमा >> विभिन्न हातहतियारसहित दुई जना पक्राउ >> पुथाउत्तरगङ्गा- २ को वडा अध्यक्षमा माओवादीका घर्ती निर्बिरोध >> होमस्टे पाठशाला ‘सिरुवारी’ मा रुपन्देहीका होटल ब्यवसायीको भ्रमण >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदी आज नेपाल आउदै >> दुर्गा प्रसाईलाई अदालतमा पेश गरियो >> रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै >> दयाहाङ र रिश्मा फेरी एकसाथ, ‘रिमै’ को छायांकन शुरु

शिवराजमा क्यूआर कोडबाटै वडाको सुबिधा

३० जेष्ठ २०८१, बुधबार
३० जेष्ठ २०८१, बुधबार

चन्द्रौटा (कपिलवस्तु), ३० जेठ । कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ३ का वडा कार्यालयले डिजिटल प्रविधिको कार्य सुरुवात गरेको छ । डिजिटल युगमा प्रविधिको सदुपयोग गर्ने योजनासहित कार्य सुरुवात गरेको हो । घरमै बसी वडा कार्यालयको सुबिधा लिन सक्ने वडा अध्यक्ष टेकलाल सापकोटाले बताए । उनले भने – “प्रविधिमा घर नम्बरसहित क्यूआर कोड राखीएको छ । जसले आम नागरिकले वडाको सेवा घरबाटै लिन सक्ने व्यवस्था गरिएको छ । सापकोटाले थपे– एम्बुलेन्स, दमकल, कृषि, शिक्षा र स्वास्थ्य लगायत कार्यालयले प्रदान गरिने हरेक सुबिधा लिनसक्छन् ।”
उनले सेवा प्रवाहलाई सहज, सुशासन र विपद् व्यवस्थापन लगायत सकारात्मक विकासलाई प्रभावकारी बनाउन डिजिटल घर नम्बर प्रणाली लागू गरिएको जनाए । प्रणालीमा सुरु भएकाले अब सम्बन्धित घर क्यूआर कोड स्क्यान गरी जानकारी प्राप्त हुने वडा अध्यक्ष सापकोटाको भनाइ छ । सेवा प्रदायक बिलिस्स बाइटेस्बिलिस्स इन्भेसन प्रा.लि.का सुवोध रेग्मीले पालिकालाई डिजिटल बनाउने कार्य प्रशंसा गरे ।

खासगरी आकस्मिक एम्बुलेन्स, हुलाक, दमकल लगायत सेवा लिन यो प्रणालीले वडा भित्रका आम नागरिकलाई समेत सहजता प्रदान गर्ने उनले उल्लेख गरे । पहिलो चरणमा वडा नम्बर ३ को १ हजार ६ सय घरमा डिजिटल घर नम्बर प्लेट राखिने छ । एक हजार ८ सय घर मध्ये केहीको विवरण आउन बाँकी रहेको छ । बाँकी घरको विवरण संकलन गरि घरघरमा पुगी विवरणलाई विद्युतीय प्रणालीमा अभिलेखीकरण गरिने वडा कार्यालयले जनाएको छ । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?