ट्रेंडिंग:

>> धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख २० हजार बढी >> अमेरिकाले फिर्ता गरयो भारतका १४०० कलाकृति, मुल्य १० मिलियन डलर भन्दा बढी >> ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रदै >> गुल्मीमा ६५ उत्कृष्ट उद्यमीहरू सम्मानित >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क >> ‘एन्टिबायोटिकको प्रयोगले विकराल समस्या’ >> अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस >> सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य >> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण

निष्पक्षमा रक्तदान

१७ जेष्ठ २०८१, बिहीबार
१७ जेष्ठ २०८१, बिहीबार

बुटवल, १७ जेठ । बुटवलमा रहेको निष्पक्ष बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफनो ११ औ स्थापना दिवसमा सामाजिक उत्तरदायित्वका कार्यक्रम गरि मनाएको छ । कार्यालय परिसरमा एक समारोहका बिच संस्थाका पुर्वअध्यक्ष मानकाजी श्रेष्ठले विहिबार रक्तदान कार्यक्रमको रक्तदातालाई ब्लड बैक हस्तान्तरण गरि शुभारम्भ गरे ।

कार्यक्रममा सहकारी अध्यक्ष विष्णु प्रसाद श्रेष्ठले शेयर सदस्यमा अभिमुखिकरण, सचेतनाका साथै सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न कार्यक्रम गरिदैलआएको बताए । वार्षिक कार्ययोजना अनुसार रक्तदान कार्यक्रम गरि योगदान गरिएको उनले बताए ।

कार्यक्रममा सहकारीका ब्यवस्थापक दल बहादुर श्रेष्ठले सहकारी सिद्धान्तमा आधारित भएर विभिन्न मासिक बचत, धितोमा ऋण लगानी गर्दै आएको बताए । व्यापार, ब्यवसाय जस्ता उत्पादनसिल क्षेत्रमा लगानी गर्दै आएको छ । सहकारी सदस्यलाई ब्यवसायिक सिपमुलक उद्यमशिलता तालिम, सहकारी सम्बन्धि अभिमुखिकरण कार्यक्रम गर्दै आएको उनले बताए । शेयर सदस्यहरु चुरापोते, हस्तकलाका उत्पादन शुरु गरेको उनले बताए । हाल सहकारीमा ६०८ जना शेयर सदस्य रहेका छन ।

कार्यक्रममा सचिव अर्जुन कुमार श्रेष्ठले समुदायमा सीप सिकाउदै स्वरोजगार बनाउन सहकारीको योगदानबारे प्रकाश पारे ।
नेपाल रेडक्रस सोसाइटी, रक्त संचार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ३० युनिट रगत संकलन भएको संयोजक चमेली श्रेष्ठले बताईन ।

भिडियो सामग्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?