© २०२३
काठमाण्डौ ।
युरोपमा हरेक दिन झण्डै ४७ जना आप्रवासी बालबालिका हराउने गरेको नयाँ तथ्याङ्क सार्वजनिक भएको छ । ुक्रस बोर्डर जर्नलिज्म कलेक्टिभ लस्ट इन यूरोपु को नयाँ अनुसन्धानअनुसार विगत तीन वर्षमा ५० हजार जनाभन्दा धेरै बाल आप्रवासी बेपत्ता भएका देखिएको छ ।
अनुसन्धानका क्रममा अष्ट्रिया, जर्मनी र इटालीलगायत ३१ युरोपेली देशहरूमा पाइएको तथ्याङ्कअनुसार सन् २०२१ र २०२३ को अन्त्यसम्ममा कम्तीमा ५१ हजार चार सय ३३ जना शरणार्थी नाबालिग बेपत्ता भएका देखिएको अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनले जनाएको छ ।
अझ केही देशहरूमा अपर्याप्त कागजातका कारण वास्तविक सङ्ख्या पत्ता नलागेकाले अझै बढी सङ्ख्या हुन सक्ने जनाइएको छ । तथ्याङ्कअनुसार सबैभन्दा बढी इटलीबाट २२ हजार आठ सय ९९ जना बालबालिका बेपत्ता भएका छन् । त्यसपछि क्रमशः अष्ट्रिया, बेल्जियम, जर्मनी र स्विट्जरल्याण्डबाट धेरै बालबालिका हराइरहेका छन् ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी