ट्रेंडिंग:

>> अपडेट: पाल्पा दुर्घटना मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य

एम्स कलेजका विद्यार्थी अध्ययन अवलोकनमा बंगलादेश जाने

२६ चैत्र २०८०, सोमबार
२६ चैत्र २०८०, सोमबार

बुटवल, २६ चैत । रुपन्देहीमा ब्यबस्थापन विषयमा अग्रणी शैक्षिक संस्था एम्स कलेज बुटवलले आफना विद्यार्थीहरुलाई बङ्गलादेश विश्वविद्यालयसंग सहकार्य गरि अध्ययन अवलोकनमा पठाउने भएको छ । बंगलादेशका चर्चित विश्वविद्यालयहरुमा एम्सले विद्यार्थीहरुलाई अध्ययन अवलोकनमा पठाउने भएको हो ।

छोटोसमयमा आर्थिक छलाङ मारेको बंगलादेशको विकासको गति र ब्यवस्थापनको पाटोमा ज्ञान हुने गरि शैक्षिक सिकाई गर्ने गरि सहकार्य गर्न लागेको कलेज प्रमुख दीपक ढकालले बताए । आगामी दिनमा कलेजका विद्यार्थीहरुलाई अमmै बढी प्रतिस्पर्धी र क्षमतावान बनाउन विदेशी विद्यालयसङ्ग जोड्ने गरि कार्यक्रम अघि बढाएको उनले बताए ।

सोमबार कलेजमा २१ औ शताब्दीमा ब्यवस्थापन विषयको उपयोगिता एवम सान्दर्भिकता विषयमा भएको सेमीनार कार्यक्रम टोरेन्टो विश्वविद्यालय क्यानडा, लुम्बिनी विश्वविद्यालय, नेपालका भिजिटिङ्ग प्रोफेसर एवम इस्ट वेस्ट युनिभर्सिटि ढाका, बङ्ग्गलादेशका प्रोफेसर विजोय प्रसाद बरुवाले आजको समयसापेक्ष शिक्षा दिन जरुरी रहेको बताए । विश्वभर नै ब्यवस्थापनका विद्यार्थीहरुका लागी हरेक क्षेत्रमा प्रसस्त अवसर रहेको भन्दै उनले ब्यवसायिक ज्ञानलाई अझै फराकिलो र ब्यवहारिक बनाउन जरुरी रहेको बताए । नेपालका विद्यार्थीहरुलाई बंगलादेश युनिर्भसिटि लैजान र त्यहाका ब्यबसायिक वातावरणसंग परिचित गराउन आफुले समान्वय गर्ने उनले प्रतिवद्धता जनाए ।

कार्यक्रममा लुम्बिनी विश्वविद्यालयका कार्यकारी निर्देशक उकेशराज भुजु, लुम्बिनी पर्यटन विकास परिषदका कार्यकारी प्रमुख रामु जोशीले पर्यटन, कृषि, ब्यबसाय उद्यमशिलताका लागी ब्यबस्थापन विषयमा खेल्नुपर्ने भूमिकाको बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रममा स्कलर्स होमका स्कुलका प्राचार्य बाबुराम बन्जाडेले अन्तराष्ट्रियस्तरमा विद्यार्थीहरुलाई ब्यवसायिक गतिविधिमा जोड्नुका साथै उनिहरुलाई सिर्जनशिल र चनाखो हुने वातावरण गराउने आफुहरु सधै कार्यक्रमहरु चलाउने बताए । कार्यक्रममा ६५ जना विद्यार्थीहरु सहित प्राध्यापकहरुको सहभागिता रहेको कलेजका छात्रा एलीजा थापाले बताईन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?