ट्रेंडिंग:

>> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य

कांग्रेस निकट व्यवसायीलाई विभाजित गराई पाचौंपटक नेतृत्वमा दधिराम

प्रालिको प्रबन्ध संचालकमा रामचन्द्र भुसाल र कोषाध्यक्षमा मोहन  पिएस
२४ चैत्र २०८०, शनिबार
२४ चैत्र २०८०, शनिबार

२४ चैत,बुटवल । पश्चिम नेपाल बस ब्यबसायी प्रालिको दोश्रो अधिबेशनबाट निर्वाचित संचालक समितिको वैठकले दधिराम खरेललाई अध्यक्ष निर्वाचित गरेको छ । खरेल यसअघि समिति हुँदा ३ पटक र प्रालिमा गएपछि दोस्रोपटक अध्यक्ष चुनिएका हुन् ।

दुई प्यानलबीच भएको चुनावमा खरेलको प्यानलले पदम गाहा नेतृत्वको प्यानलका सबै उम्मेदवारलाई पराजित गरेको थियो । एमाले र माओवादी निकट व्यवसायीसंगै खरेलले कांग्रेस निकट व्यवसायीलाई विभाजित गराई एक समूहलाई सामेल गराएर परिणाम आफ्नो पोल्टामा पारेका थिए ।

सञ्चालक समितिको वैठकले प्रालिको प्रबन्ध संचालकमा रामचन्द्र भुसाल र कोषाध्यक्षमा मोहन  पिएसलाई सर्वसम्मत चयन गरेको छ ।

यस्तै समितिको दुर्घटना न्यूनिकरण तथा सवारी ब्यबस्थापन प्रमुखमा नारायण प्रसाद घिमिरे, ब्यबसायी संरक्षण कोष प्रमुखमा गोपाल बहादुर पौडेल, कल्याणकारी बिभाग प्रमुखमा जिवनकुमार बन्जाडे, क्यु बिभाग प्रमुखमा चेतनारायण बेलबासेलाई चयन गरिएको प्रबन्ध सञ्चालक रामचन्द्र भुसालले बताए ।

हालै सम्पन्न अधिवेशनबाट सञ्चालकहरुमा रामचन्द्र भुसाल, रामचन्द्र खड्का, जितेन्द्र खत्री, नारायण प्रसाद भण्डारी,नारायण प्रसाद घिमिरे, गोपाल बहादुर पौडेल,चेत नारायण बेल्वासे, सुरेन्द्र श्रेष्ठ ,मोहन पिएस र जीवन कुमार बन्जाडे निर्वाचित भएका थिए ।

सञ्चालक समितिको वैठकले प्रबन्ध संचालकमा रामचन्द्र भुसाल र कोषाध्यक्षमा मोहन  पिएसलाई सर्वसम्मत चयन गरेको छ ।

यस्तै समितिको दुर्घटना न्यूनिकरण तथा सवारी ब्यबस्थापन प्रमुखमा नारायण प्रसाद घिमिरे, ब्यबसायी संरक्षण कोष प्रमुखमा गोपाल बहादुर पौडेल, कल्याणकारी बिभाग प्रमुखमा जिवनकुमार बन्जाडे, क्यु बिभाग प्रमुखमा चेतनारायण बेलबासेलाई चयन गरिएको प्रबन्ध सञ्चालक रामचन्द्र भुसालले बताए । यसैबीच नयां सञ्चालक समितिको सपथग्रहण तथा पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा  बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले यातायात क्षेत्रका समस्या समाधान गर्न आवश्यक रहेको बताए । कार्यक्रममा प्रालिका अध्यक्ष दधिराम खरेलले यातायात ब्यबसायीहरुको हकहित संरक्षणका साथै सामाजिक बिकासमा तिनै तहका सरकारसँग सहकार्य गरेर जाने बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष तथा प्रालिका सल्लाहकार नरिश्वर शर्मा पौडेल, रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटा,बुटवल यातायात प्रालिका प्रबन्ध संचालक दिपक श्रेष्ठ, निर्वाचन समितिका संयोजक रामराज पोखरेल, सदस्य दिनेश पाण्डे, अर्का सदस्य तुलसीराम बन्जाडे, बुटवल अटो एसोसिएसनका अध्यष तुल्सीराम न्यौपाने लगाएतले यातायात ब्यबसाय क्षेत्रका समस्या र समाधानका उपायहरुबारे चर्चा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?