Butwal Today

एमालेबाट इलाम २ मा सुहाङ उम्मेदवार

११ चैत्र २०८०, आइतबार
अ+
अ-

बुटवल, ११ चैत । नेकपा एमालेले इलाम २ को उपचुनावमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

आज बसेको सचिवालय बैठकले रिक्त प्रतिनिधिसभाको वैशाख १५ गते हुने उपचुनावमा सुहाङलाई अघि सार्ने निर्णय गरिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । सो क्षेत्रबाट ६ जना सिफारिस भएका थिए ।