ट्रेंडिंग:

>> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य

क्षेत्री समाज नेपालको लुम्बिनी प्रदेश अध्यक्षमा पृथ्वी फौदार

१० चैत्र २०८०, शनिबार
१० चैत्र २०८०, शनिबार

बुटवल, १० चैत ।

क्षेत्री समाज नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा पृथ्वी फौदार चयन भएका छन् । समाजको साधारणसभा तथा दोश्रो अधिबेशनबाट फौजदार अध्यक्ष चुनिएका हुन् ।

जसको वरिष्ठ उपाध्यक्षमा प्रेम बानियाँ, महिला उपाध्यक्षमा शान्ता अर्याल क्षेत्री, उपाध्यक्षमा भरत प्रताव क्षेत्री, सचिवमा अर्जुन कुँवर, कोषाध्यक्षमा पदम प्रताव जिसी, सह सचिवमा कृष्ण थापा निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा लक्ष्मी बस्नेत, मिना जिसी, तेजराम भण्डारी, चन्द्रबहादुर केसी, धर्म बहादुर कुँवर, बाबुराम महत, शान्ता भण्डारी, दिपा भण्डारी डाँगी, वसन्त गोदार, शिला कार्की, हरिजंग रायमाझी, राम बहादुर पोख्रेल, अमर बहादुर पराजुली, सन्त बहादुर खत्री, हेम राज पोख्रेल, सन्तबहादुर बर्मा, प्रतिभा कार्की, पितम केसी र पार्वती भण्डारी रहेका छन् ।

त्यसैगरी लेखा समिति संंयोजकमा नारायण बहादुर रायमाझी निर्बाचित भएका छन् । समाजको विधान अनुसार प्रदेशका १२ जिल्लाका अध्यक्षहरु पदेन सदस्य र १० जना मनोनीत गरी ६५ जना सम्मको प्रदेश समिति बनाउन सकिने प्रावधान छ ।

सम्मेलन उदघाटन सत्रमा अध्यक्ष भक्तबहादुर कार्कीले समाजले गरेका गतिविधिबारे प्रकाश पारेका थिए भने वरिष्ठ उपाध्यक्ष मेयर सिंह कुँवर, सह सचिब अर्जुन कुँवरले समाजले लिएका लक्ष्य र उद्देश्यबारे जानकारी गराएका थिए ।

अधिवेशनको उदघाटन समाजका केन्द्रीय अध्यक्ष प्रा.डा. दिल बहादुर क्षेत्रीले गरेका थिए । कार्यक्रममा वरिष्ठ न्यायाधीश तेजबहादुर कार्की, लुम्बिनी प्रदेशका मुख्य न्यायाधिबक्ता डा. बुद्ध बहादुर बस्नेत, केन्द्रीय उपाध्यक्ष बिष्णु बहादुर कार्की, केन्द्रीय उपाध्यक्ष कृष्ण बहादुर थापा, महासचिव केश बहादुर केसी, केन्द्रीय सदस्य अनित अधिकारी, लेखा संयोजक शंकर केसी, रुपन्देहीका अध्यक्ष गुप्त बहादुर केसी, सिद्धार्थनगरका नगर अध्यक्ष मिलन बस्नेत लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । साधारणसभाले अध्यक्ष, सचिव र कोषाध्यक्षको प्रतिवेदन पारित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?