ट्रेंडिंग:

>> माछा किसानलाई कृषि मिटर कहिले ? >> लुम्बिनी प्रदेशमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु >> महिला विरुद्ध हिंसा निराकरण गर्न प्रजिअ मार्फत ज्ञापनपत्र >> दीपमा प्रतिभा प्रस्फुटन कार्यक्रम >> कर्मचारी नभएपछि दुई दिन देखि वडा कार्यालय बन्द >> दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपालको शानदार जित >> प्रचण्डको सरकार रहुञ्जेल देश आर्थिक संकटमा पर्‍यो : शंकर पोखरेल >> एसपी कमल थापामाथि थप अनुसन्धान गर्न सरकारी वकिलको निर्देशन >> ‘चिनिया कार्ड’ अभिब्यक्तिबारे प्रचण्डकाे ओलीसमक्ष प्रस्टीकरण >> सुदुरपश्चिम पृतनामा रक्षा संवाददाता अभिमुखिकरण शुरु >> चीनसँग ऋण सम्झौता नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता >> ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित >> काठमाडौं महानगरको जरिवानापत्र एमालेलाइ हुलाकमार्फत पठाइयो >> तिलोत्तमा प्याब्सनमा गौतम >> पाटेबाघको छालासहित बुटवलका भट्टराई कपिलबस्तुमा पक्राउ >> चीन जानु अघि ओलीले गरे पुर्व प्रधानमन्त्री र परराष्ट्र मन्त्रीहरूसँग छलफल >> हिंसा जारी रहेको बखतमा बेला रूसी राष्ट्रपति पाकिस्तान भ्रमणमा >> इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा प्रदर्शन, १४ प्रहरी घाइते >> भन्सार दर घटेपछि एकैदिन तोलामा १५ हजार ९०० रुपैयाँले घट्यो सुनको भाउ, प्रतितोला कति पुग्यो? >> धरहरावाट प्रधानमन्त्रीले सार्बजनिक गरेर एनपीएलको ट्रफी >> बायु प्रदुषण गर्ने दिल्लीका सवारीलाइ १६४ करोड जरिवाना >> लुम्बिनीमा हवाइ सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड >> धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख २० हजार बढी >> अमेरिकाले फिर्ता गरयो भारतका १४०० कलाकृति, मुल्य १० मिलियन डलर भन्दा बढी >> ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रदै >> गुल्मीमा ६५ उत्कृष्ट उद्यमीहरू सम्मानित >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क >> ‘एन्टिबायोटिकको प्रयोगले विकराल समस्या’ >> अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस >> सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य >> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ?

रोटरीको १६ औ डिष्ट्रिक कन्फ्रेन्सको तयारी पुरा

चैत ४ गतेसम्म ३ दिने हुने कार्यक्रममा १६ सय सदस्यहरु सहभागी हुदै
१ चैत्र २०८०, बिहीबार
१ चैत्र २०८०, बिहीबार

बुटवल, १ चैत । रोटरी ईन्टरनेश्नल ३२९२ को १६ औ डिष्ट्रिक कन्फ्रेन्स शुक्रबारदेखि बुटवलमा शुरु हुदैछ । तीन दिने कार्यक्रमको तयारी पुरा भएको विहिबार बुटवलमा पत्रकार सम्मेलन गरि आयोजक रोटरी ईन्टरनेश्नल ३२९२ का डिष्ट्रिक कन्फ्रेन्स चेयर एजाज आलमले बताए । डिष्ट्रिक अन्तरगत १५६ क्लबहरुका ६ हजार सदस्यहरु छन । चैत ४ गतेसम्म हुने कार्यक्रममा १६ सय सदस्यहरु सहभागी हुदैछन । समुदायका लागि आवश्यक परियोजनाका बारेमा कार्यक्रममा छलफल समेत हुने उनले बताए । ३ दिने चल्ने कार्यक्रमले यहाको पर्यटन प्रवद्र्धनमा समेत मद्यत मिल्ने उनले बताए । विभिन्न बक्ताहरुबाट सेसन संचालन हुने भन्दै उनले युवा विदेश पलायन र रोकथामका विषयमा बक्ताका रुपमा टिकाराम यात्री शुक्रबारको प्रस्तुती रहने बताए । यसैगरि रोटरी ईन्टरनेश्नलको प्रतिनिधिका रुपमा अष्ट्रेलियाबाट डेनिस रोल सहभागी हुने उनले बताए ।

कार्यक्रममा डिजी राजेन्द्र ध्वजुले निक्कै महत्वपूर्ण र बहुउदेश्यका साथ कार्यक्रम गर्न लागेको बताए । रुपन्देहीलाई चिनाउने रुपमा समेत यो धेरै महत्वपूर्ण हुने उनको तर्कछ । आशा जगाउने गरि यो महत्वपूर्ण कार्यक्रम हुन लागेको उनले बताए । रोटरीका प्रत्येक सदस्यबाट ७५ डलर योगदान वापत त्यसको प्रतिफलमा ६६ प्रतिशत बढी बास्केट फण्डबाट विभिन्न परियोजना भित्राउन सफल भएको उनले दाबी गरे । विश्वभरबाट नै रोटरी फाउन्डेसन बास्केटबाट परियोजनाको माग अनुसार बजेट दिदै आएको उनले बताए । सर्भिस प्रोजेक्ट गर्ने विषयमा धेरै क्लबहरुलाई ज्ञान नभएका पनि हुदा यो कार्यक्रममा यसबारेमा समेत जानकारी दिईने उनले बताए । कार्यक्रम सम्पन्न गर्न ढाई करोड खर्च हुने आयोजकको अनुमान छ ।

कार्यक्रममा पत्रकार दिनेश पाण्डे, नेपाल पत्रकार महासंघका उपाध्यक्ष विश्वास ढकालले रुपन्देहीलाई चिनाउने गरि महत्वपूर्ण कार्यक्रम हुन लागेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?