ट्रेंडिंग:

>> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

विवाह खर्च कटाएर अक्षयकोष

१९ माघ २०८०, शुक्रबार
१९ माघ २०८०, शुक्रबार

नवलपुर, १९ माघ । पूर्वी नवलपरासीको कावासोतीमा वैवाहिक खर्चलाई कटौती गर्दै स्वर्गीय बुबाको सम्झनामा पत्रकारिता अक्षयकोष स्थापना गरिएको छ ।

कावासोती नगरपालिका वडा नं २ बस्ने छोरा झपेन्द्रश्वर प्रसाद भुसाल बुहारी खिना भुसालले सामाजिक कामका लागि आफूलाई प्रेरित गर्ने गरेको सम्झनामा आफ्ना छोराको वैवाहिक खर्चलाई कटौती गर्दै कावासोतीमा एक कार्यक्रमको आयोजनाका साथ प्रजातन्त्रका सेनानी स्वर्गीय नेत्रप्रसाद भुसाल स्मृति पत्रकारिता पुरस्कार घोषणा गरी नेपाल प्रेस युनियन नवलपुर शाखालाई चेक हस्तान्तरण गरेका छन् ।
नेपाली काँग्रेसका नेता डा। शशाङ्क कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल सरकार सञ्चालनमा असफल भएको बताएका छन । कावासोतीमा भएको प्रजातन्त्रका सेनानी स्वर्गीय नेत्रप्रसाद भुसाल स्मृति पत्रकारिता पुरस्कार घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै सो बताएमा हुन । कोइरालाले सरकार सञ्चालन गर्न दूरगामी दृष्टिकोण र आर्थिक पक्ष महत्त्वपूर्ण हुने बताउँदै ’यी दुवै कुरामा प्रचण्ड असफल हुनु भएको जिकिर गरे ।

सामाजिक रूपान्तरणमा आफूलाई स्थापित गराउन समाजमा एउटा मात्र राम्रो कार्य गरे पुग्ने विश्वास दिलाउँदै भुसाल परिवारले गरेको कार्य उदाहरणीय भएकाले आफूले बारम्बार भन्दै आएको सपना आफ्नै कार्यकालमा छिटो पुरा गर्ने प्रतिबद्धता दिए ।

नेपाल प्रेस युनियन नवलपुर शाखामा एक लाख को पत्रकारिता अक्षयकोष स्थापना गर्दै सामाजिक रूपान्तरणका लागि आफू स्वयमबाट सुरु गर्नुपर्छ भन्दै सहयोग गरेको झपेन्द्रश्वर भुसालले बताए । सामाजिक रीतिरिवाज अनुसार माघ १७ गते छोराको विवाह गरेपश्चात् बिहीबार भोजभतेर नगरी अक्षयकोष स्थापना गरेको उनले बताए ।
पछिल्लो समयमा विवाह खर्चिलो बन्दै गएकाले हुने खानेलाई मात्र नभई सामान्य परिवारलाई पनि समाजमा विवाह गर्दा धेरै ऋण खोजेर भोजभतेर गर्नुपर्ने बाध्यता रहेकाले त्यसलाई बिस्तारै कम गर्दै जानका लागि प्रेरणा मिलोस् र पत्रकारिताको मार्फत समाजमा योगदान पुराउने पत्रकारलाई हौसला दिनका लागि भुसाल परिवारले अक्षयकोषको स्थापना गरेको बताए ।

भुसालले स्थापना गरेको अक्षयकोष सञ्चालन निर्देशिका अनुसार अक्षयकोष राष्ट्रिय वाणिज्य बैङ्कमा मुद्धति खातामा राखी वार्षिक आउने ब्याजको रकमबाट उत्कृष्ट हुने पत्रकारलाई प्रोत्साहन रकम उपलब्ध गरिने र २५ प्रतिशत रकमबाट अक्षयकोषमा जम्मा गर्दै लैजाने नेपाल प्रेस युनियन नवलपुरका अध्यक्ष खगराज सापकोटाले जानकारी दिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?