ट्रेंडिंग:

>> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

रामग्राम स्तुप लिजमा नदिन प्रधानमन्त्रीलाई ज्ञापन

१७ माघ २०८०, बुधबार
१७ माघ २०८०, बुधबार

बुटवल, १७ माघ । नवलपरासीको रामग्राम स्तूप क्षेत्रलाई निजी कम्पनीलाई लिजमा दिने सहमति गरेको भन्दै जिल्लाका राजनीतिक दल र सरोकारवालाले बुधबार जिल्ला प्रशासन कार्यालयमार्फ प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएका छन्।

लुम्बिनी विकास कोषको कार्यकारिणी समितिको गत असोज २१ गतेको बैठकबाट स्तूप क्षेत्रको उत्थान, संरक्षण र सम्वद्र्धनका लागि ‘प्रमिस्ड ल्याण्ड’ नामक एक निजी कम्पनीलाई लिजमा दिने सहमति गरेको भन्दै त्यसलाई बदर गर्न राजनीतिक दलसहित सरोकारवालाले माग गरेका हुन्। नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, रामग्राम स्तूप संरक्षण तथा पर्यटन विकास संस्था, संविधान सभा सदस्य, पूर्वराष्ट्रिय सभासदस्यलगायतको प्रतिनिधि मण्डलले ज्ञापन पत्र बुझाउँदै सहमति बदर नभए आन्दोलन गर्ने चेतावनी दिएका छन्।

निमित्त प्रमुख जिल्ला अधिकारी सन्दिप लामिछानेमार्फत् पठाएको ज्ञापन पत्रमा पुरातात्विक दृष्टिकोणले अति महत्वपूर्ण क्षेत्रको संरक्षण, सम्वर्द्धन र विकास गर्ने जिम्मेवारी नेपाल सरकारकै भएकाले निजी कम्पनीलाई लिजमा दिने सहमति बदर गर्न उनीहरुले माग गरेका छन्।

रामग्राम स्तूपमा शान्तिका अग्रदुत गौतम बुद्धको अस्तुधातु रहेको छ। विश्वको एक मात्र सिंगो अस्तूधातु रहेको स्तूप क्षेत्रलाई निजी कम्पनीलाई सुम्पिदा त्यसको महत्व ओझेलमा पर्नुका साथै पुरातत्व सामग्रीहरु हराउने र नष्ट हुने सम्भावना प्रवल रहेकाले स्तूप क्षेत्रमा गर्नुपर्ने सम्पूर्ण काम सरकारबाटै हुनुपर्ने माग गरिएको छ। लिजमा दिने सहमति गरिएको उक्त निजी कम्पनीको प्रमुखमा प्रधानमन्त्री पुष्मकमल दाहालका पूर्वघरधनी शारदाप्रसाद अधिकारीका छोरा निकेश अधिकारी रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?