ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

दुर्घटना वीमा वापत दश लाख बढीको चेक हस्तान्तरण

१५ पुष २०८०, आईतवार
१५ पुष २०८०, आईतवार

चन्द्रौटा (कपिलवस्तु), १५ पुस । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीद्वारा मृत्यु दावी भुक्तानी गरिएको छ । बिमित राम कुमार बानियाको परिवारलाई शनिबार एक कार्यक्रमका बीच १० लाख ६८ हजार ५ सयको चेक हस्तान्तरण गरेको चन्द्रौटा उपशाखा प्रबन्धक अनिल कुमार थारुले जानकारी दिए ।

इन्स्योरेन्स कम्पनीले बिमित बानियाको श्रीमति लक्ष्मी बानियालाई सिद्धार्थ बैंकको चेक हस्तान्तरण गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ बाँके घर भएका राम कुमार बानियाले बार्षिक अग्रिम भुक्तानी जीवन बीमा २० बर्षे योजनामा रु। ५ लाखको २०७५ चैत १० गते बिमा गराएका थिए । जसमा ५ किस्ता बराबरको रकम तिरेको कम्पनीले जनाएको छ ।

स्व।बानिया यात्राको क्रममा भारत गएका थिए । भारतको देह्रदुनमा २०८० साउन २ गते मोटरसाइकल दुर्घटना भएको थियो । त्यसपछि उनीको भारतमै उपचारको क्रममा हिमालयन हस्पिटल स्वामी रामनगर, जोल्ली ग्रान्त देह्रदुनमा २०८० साउन ८ गते मृत्यु भएको थियो ।

बानियाको बीमा सम्झौता अनुसार बार्षिक अग्रिम भुक्तानी जीवन बीमा योजना सुविधा बीमाङ्क बापत सो रकम प्रदान गरिएको इन्स्योरेन्सका चन्द्रौटा उप शाखाका प्रमुख थारुले बताए । प्रमुख थारुले बिमितलाई चेक हस्तान्तरण गर्दै हिमालयन लाईफ इन्स्योरेन्स सर्वाधिक घातक रोगहरुसँगै उत्कृष्ट सुविधा प्रदान गर्ने उत्कृष्ट नेपाली बीमा कम्पनी भएको दावी गरे ।

आगामी दिनहरुमा बीमितहरुलाई अझ स्तरीय सेवा प्रवाह गर्ने उनले प्रतिबद्धता जनाए । प्रमुख थारुका अनुसार बिमितको मृत्यु पश्चात् उक्त बिमा बापतको रकम उनलाई चेक हस्तान्तरण गरिएको छ । निजको श्रीमति बानियाले बीमा गर्दा बिना झन्झट बिमा बापतको रकम प्राप्त गरेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?