ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

वचत तथा ऋण सहकारी महासंघको चुनावमा राजनीति : सत्ता गठबन्धन र एमालेबीच प्रतिष्पर्धा

८ पुष २०८०, आईतवार
८ पुष २०८०, आईतवार

बुटवल,८ पुस । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संस्था लिमिटेड नेफ्स्कुनको निर्वाचनमा सत्ता गठबन्धनमा रहेका दल निकट सहकारीकर्मी र नेकपा एमाले निकट सहकारीकर्मीहरुबीच चुनावी प्रतिष्पर्धा आज हुंदैछ । एमाले निकट पक्षबाट वर्तमान अध्यक्ष परितोष पौड्याल पुनः उम्मेदवार बनेका छन् । गठबन्धन निकट समूहबाट कांग्र्ेसका चन्द्रप्रसाद ढकाल अध्यक्षमा लड्दैछन् । गठबन्धनको टिममा नेपाली काग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीमा आबद्ध सहकारीकर्मीहरु रहेका छन् । वरिष्ठ उपाध्यक्षमा क्रमशः दामोदर अधिकारी र देवकी नेपाल, उपाध्यक्षमा शान्ति अधिकारी र गोमा नेपाल,
महासचिवमा घनश्याम अधिकारी र सन्दिप सापकोटा, कोषाध्यक्षमा जिवसराज खड्का र दीपक थापाबीच प्रतिष्पर्धा हुन लागेको हो ।

सञ्चालकहरुमा क्रमशः कोशी प्रदेशबाट लक्ष्मी सापकोटा र तारा प्रसाद भट्टराइ,मधेश प्रदेशबाट शोभा कुमारी राउत र गंगा कुमारी,

बागमती प्रदेशबाट खेमराज सुवेदी र शिव अधिकारी, लुम्बिनी प्रदेशबाट ज्ञानु पौड्याल र नवराज न्यौपानेबीच प्रतिष्पर्धा हुने भएको छ । यस्तै गण्डकी प्रदेशबाट गोपाल प्रसाद गौतम र शिव अधिकारीबीच, कर्णाली प्रदेशबाट महेन्द्र प्रसाद शर्मा र विर बहादुरबीच, सुदुरपश्चिम प्रदेशबाट इश्वरी जोशी र दिप्ती शाहीबीच प्रतिष्पर्धा हुने भएको छ ।

खुला सञ्चालकहरुमा योगेश ढकाल,नवराज अर्याल,देवबहादुर श्रेष्ठ,रामशरण घिमिरे,हरेराम प्रसाद, सुशिलकुमार बस्न्यात,नानीकाजी शाक्य र शालिकराम ढकाल तथा महिला खुला सञ्चालकमा राधा कडरिया, विद्या कोइराला,अमरावती महर्जन,मन्दरा मिश्र , कमलादेवी गिरी र सीता ढकाल चुनावी प्रतिष्पर्धामा छन् ।

लेखा सुपरीवेक्षण समितिमा संयोजकमा इन्द्रज्योति पौडेल र माधव जोशीबीच प्रतिष्पर्धा हुदैछ भने सदस्यहरुमा पवित्राकुमारी दाहाल,सतेन्द्र ठाकुर,हेमराज विष्ट, दुर्गा तिवारी सञ्जेलबीच प्रतिष्पर्धा हुंदैछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?