ट्रेंडिंग:

>> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान

युनिक्याम्पस ग्लोवलको सातौं शाखा बुटवलमा

५ पुष २०८०, बिहीबार
५ पुष २०८०, बिहीबार

बुटवल,५ पुस । उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई सही परामर्श दिने उद्देश्यले युनिक्याम्पस ग्लोवलको शाखा बुटवलमा संचालनमा आएको छ । विदेश अध्ययन गर्न जाने विद्यार्थीहरुलाई परामर्श सेवामा २० वर्षको अनुभवी संस्थाले बुटवल ६ ट्राफिक चौकमा सातौं शाखा सञ्चालनमा ल्याएको हो ।

युनिक्याम्पस ग्लोवल बुटवल शाखा प्रमुख रमेश न्यौपानेका अनुसार आफूहरुले विद्यार्थीहरुको डकुमेन्ट अध्ययन गरेर अष्ट्रेलियाको विश्वविद्यालयमा भिसा प्राप्त हुने अवस्थामा मात्रै सेवा शुल्क लिने अन्यथा भीसा प्रोसेस नै नगरी विद्यार्थीलाई अन्य देशमा पढ्न जान सुझाव दिने बताए । ‘हामी विद्यार्थीलाई नहुने कुरा हुंदैन भन्छौं, हुने कुरा मात्र  गर्छौं’–न्यौपानेले भने–‘संस्थाले यही कारण विद्यार्थी र अभिभावकको विश्वास जितेको छ,यसलाई हामी तलमाथि हुन दिदैनौं ।’
युनि क्याम्पस ग्लोवलका चिफ एक्जुकेटिभ अफिसर घनश्याम घिमिरेले युनिक्याम्पस ग्लोवलले अष्ट्रेलियामा स्नातक, स्नातकोत्तर तथा बिद्याबारिधी गर्ने जाने बिद्याथीलाई लक्षित गरी परामर्श दिने गरेको बताए । सूचना प्रविधि,अनलाइन व्यापारसहित आफूहरुको एक दर्जन व्यवसाय पनि सञ्चालनमा रहेको र शैक्षिक परामर्श व्यवसायको एउटा पाटो मात्र भएकाले आफूहरुले युनि क्याम्पस ग्लोवललाई पैसा कमाउने भन्दा पनि अष्ट्रेलिया जान चाहने विद्यार्थीले सही परामर्श दिई उनीहरुको भविष्य उज्जवल बनाउने हिसाबले अघि बढाएको स्पष्ट पारे । सन् २००१ मा स्थापना भएको युनि क्याम्पसको विदेशमा पनि ६ वटा शाखा रहेको जानकारी दिए । बुटवल पश्चिम नेपालकै शैक्षिक हब भएकाले यहां राम्रो संभावना देखेर रुपन्देही र आसपासका ५–६ वटा जिल्ला समेट्ने गरी शाखा ल्याएको बताए ।
अवको २ बर्षमा २० वटा शाखा बनाउन योजना रहेको सिईओ घिमिरेले जानकारी दिए । युनिक्याम्पस ग्लोवलले मुख्यगरि अष्टे«लिया, क्यानडा, न्युजिल्याण्ड, युके, युएसए लगायतका देशमा पढ्न जानेका लागि परामर्श सेवा दिदै आएको छ । सफ्ट एड ग्रुप अन्तर्गत युनि क्याम्पस ग्लोबलसहित १२ वटा फरक फरक प्रकृतिका कम्पनीहरु संचालनमा रहेका घिमिरेले जानकारी दिए । भविष्यमा बुटवलमा मिडिया टेक्नोलोजीसंग सम्बन्धित तालिम पनि सञ्चालन गर्ने योजना रहेको उनले बताए ।
सफ्टवेरिका कम्पनीका नाममा सन् २००१ मा स्थापित संस्थाले सन् २०१० मा नाम “यूनिक्याम्पस ग्लोबल” बनाएको हो । युनिक्याम्पस ग्लोवल यसै अन्तर्गतको एउटा कम्पनी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?