ट्रेंडिंग:

>> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली

स्वदेशी उत्पादनलाई पहिलो प्राथमिकता : अर्थ मन्त्री महत

१९ मंसिर २०८०, मंगलवार
१९ मंसिर २०८०, मंगलवार

नवलपुर, मँसिर १९ गते । अर्थ मन्त्री डा प्रकाश शरण महतले स्वदेशी उत्पादनलाई पहिलो प्राथमिकता दिएर प्रोत्साहन गर्नुु पर्नेमा जोड दिएका छन् । नेपाल सरकार स्वदेशी उत्पादनको बस्तुुलाई सेबामुुखी बनाएर रोजगारी लाई बढावा दिन लागेको बताएका छन।
नवलपरासी पूुर्बको गैंडाकोट नगरपालिकाको वडा नँ १७ मा स्थापति सरस बेभरेजस प्रालि ( रेडबुुल ) उद्योगको आज उद्दघाटन गर्दै अर्थमन्त्री महतले सो कुुरा बताएका हुन् । उनले अर्थतन्त्रको मेरुदण्ड भनेको उद्योग कलकारखाना स्थापना गरि त्यसको प्रबद्र्धनमा लाग्न सकियो भने अर्थतन्त्र मजबुुत हुुनेमा जोड दिए ।
अर्थमन्त्री डा महतले मुुलुुकको राजस्वको आधा हिस्सा उद्योग कलकारखानाबाट आउने राजस्वले धानेको उल्लेख गर्दै उद्योग कलकारखानाहरु निर्बाध रुपमा संचालन गर्न दिनुुपर्नै ,स्वदेशी लाई पहिलो श्रेय दिएर अघि बढाउने हो भने रोजगारी सँगै राजस्व समेत बढने भएकाले यस्ता उद्योग हरुलाई राज्यले कुुनै पनि तरकिाबाट सहयोग गर्ने स्पष्ट पारे ।
डा महतले खेतान समूुहले स्थापना गरेको सो उद्योग नेपालकै पहिलो ईनर्जी डि«ंक उद्योग भएकाले पनि यस्ता उद्योगहरुले स्थानीय को आबश्यकता परिपूुर्ति गर्ने र रोजगारीको अबसर समेत प्रदान गर्ने भएकाले राज्यले यस्ता उद्योगहरुको स्थापनामा महतवपूुर्ण सहयोग गर्ने बताए।
उनले बिदेशी आयातलाई रोकेर नेपालको अर्थतन्त्र बलियो बनाउने पहिलो दायित्व हुुनुुपनैै बताए । नेपालमा रेडबुुलको आयातलाई रोकेका कारणले उद्योग यहि स्थापना भएको बताए । नेपालमा अन्तराष्टिय स्तरको ब्रान्डको उद्योग स्थापनाले देशको अर्थतन्त्र सुुदृढ हुुने अर्थमन्त्री महतले बताए ।
उनले पर्यटन क्षेत्रमा समेत राम्रो प्रभाब बढदै गएको बताउँदै यो क्षेत्रलाई बढावा दिर्दै नीजि क्षेत्रमा लगानी गर्न दिएर यहाँको उत्पादनलाई बढाउने योजनामा सरकार रहेको बताए ।
कृषिलाई आधुुनिकीकरण गरि बिदशेबाट काम सिकेर फर्किएका युुवालाई स्वदेशमा नै रोजगार सिर्जना गर्ने गरि प्रोत्साहनका कार्यक्रमहरु सरकारले ल्याएको बताए । सरस बेबेरजस प्रालिले जर्मन स्विस टेक्नोलोजीको प्रयोगबाट पूुर्ण स्वचालित सिस्टम जडित उद्योग निर्माण गरेको जनाएको छ । यो उद्योग नेपालको पहिलो र बिश्वको चौथो उद्योगका रुपमा रहेको जनाईएको छ । अहिले दैनिक एक हजार पाँच सय कार्टुुन रेडबुुल उत्पादन भैरहेको र भबिष्यमा यो अझ बढेर जाने उद्योगको भनाई छ । खेतान समूुहको यो उद्योगमा हाल एक सय जनाले रोजगारी पाएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?