ट्रेंडिंग:

>> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण

दुई नाटक’ मञ्चन : विद्यार्थीहरुको उत्साह र सहभागिता बढ्दै

२३ कार्तिक २०८०, बिहीबार
२३ कार्तिक २०८०, बिहीबार

नवलपुर, २३ कात्तिक ।

पूर्वी नवलपरासीको देवचुलीमा दुई नाटक मन्चन गरिएको छ । सो नाटक मन्चनमा विशेष गरी विद्यार्थीहरुको सहभागिता उल्लेख्य रहेको छ ।

बालबालिकाले दैनिक पढ्ने पाठ्यक्रममा भएको कथालाई नाटकमा रुपान्तरण गरी मञ्चन गर्दा विद्यार्थीहरुले सरल भाषामा बुझ्ने साथै पूर्वी नवलपरासीमा नाट्य क्षेत्रको विकासमा ठूलो टेवा पुग्ने विश्वासका साथ नाटक मञ्चन गरिएको नाटककार आदर्श सुशिलले जानकारी दिए ।

देवचुली नगरपालिका वडा नं. १७ फारममा रहेको बरचुली माध्यमिक विद्यालयमा सुरु भएको दुई नाटकको मन्चनमा जिल्लाका एक हजार नौ सय बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

स्थानीय ह्याप्पी एफएमको आयोजना एवं पोखरा थिएटरको प्रस्तुतीमा दोश्रोे पटक थिएटरमा नै साहित्यकार भिमनिधि तिवारीको कक्षा ८ मा पढाई हुने ‘अमर पुत्र’ कथा र कक्षा १० मा पढाई हुने ‘घरको माया’ एकाङ्कीलाई नाटकमा रुपान्तरण गरी मञ्चन गरिएको हो ।

यो नाटक मन्चन अभियानले बालबालिकामा थप ज्ञान वृद्धि गरेको र यसले बिद्यार्थीको ज्ञान बढ्ने पनि बताईएको छ ।

ह्याप्पी एफएमका प्रवन्ध निर्देशक दिपेश कडरियाले ‘एक चिहान’ नाटकको सफलता पश्चात जिल्लामा पुनः ‘दुई नाटक’ को मञ्चन गरिएको बताए । बालबालिकाले दैनिक पढ्ने पाठ्यक्रममा भएको कथालाई नाटकमा रुपान्तरण गरी मञ्चन गर्दा विद्यार्थीहरुले सरल भाषामा बुझ्ने साथै नवलपुरमा नाट्य क्षेत्रको विकासमा ठूलो टेवा पुग्ने विश्वासका साथ नाटक मञ्चन गरिएको कडरियाले बताए ।

नाटक हेरेका विद्यार्थीहरुले प्रत्यक्ष रुपमा थिएटरमा नाटक हेर्न पाउँदा छुट्टै अनुभूती पाएको बताउँदै नाटकबाट आफ्नो गाउँको मायालाई कहिल्यै पनि भूल्न नसकिने र कला सधैं अमर रहने विषयले बढी भावुक बनाएको बताएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?