ट्रेंडिंग:

>> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट

रोटरीको तेस्रो क्लव एसेम्बली सम्पन्न

१८ कार्तिक २०८०, शनिबार
१८ कार्तिक २०८०, शनिबार

बुटवल, १८ कात्तिक ।

रोटरी क्लव अफ बुटवलको १४ सय ८५ औं नियमित बैठक एवं तेस्रो क्लव एसेम्बली शनिबार सम्पन्न भएको छ ।

क्लवका अध्यक्ष करुण खनालको अध्यक्षतामा बसेको बैठकको एजेण्डा क्लव एसेम्बली रहेको थियो । बैठकमा क्लवका सचिव तारानाथ भट्टराईले अघिल्लो बैठकका निर्णयहरुबारे जानकारी गराएका थिए ।

बैठकमा एजी सुरज क्षेत्रीले क्लव एसेम्बली एजेण्डा अगाडि बढाएका थिए । बैठकमा क्लव एडमिन्स्ट्रेशन कमिटी चेअर मणिरत्न पाण्डेले क्लव मेम्बरसीप कमिटीका तर्फबाट हालसम्मको प्रगति विवरण पेश गरेका थिए भने पव्लिक रिलेशन स्ट्याण्डिङ कमिटी चेअर दया भण्डारी, द रोटरी फाउन्डेशन कमिटी चेअर खिमनारायण पराजुली, सर्भिस प्रोजेक्ट कमिटीका तर्फबाट शिवकुमार ज्ञवालीले आ–आफ्नो कमिटीको प्रगति विवरण प्रस्तुत गरेका थिए ।

त्यस अवसरमा क्लवका एजी सुरज क्षेत्रीले रोटरी क्लव अफ बुटवलका विभिन्न कमिटीले गरेको काम प्रभावकारी रहेको भन्दै डिसेम्बरमा हुने डिजी भिजिटमा रोटरी क्लव अफ बुटवलका तर्फबाट प्रभावकारी कार्ययोजना प्रस्तुत गर्नेगरी तयारी गर्नुपर्ने बताएका थिए ।

बैठकमा रोटरीयनहरु अजयमान श्रेष्ठ, लालहरि पाण्डेलगायतले पनि आफ्नो धारणा राखेका थिए । बैठकले जाजरकोट, रुकुम पश्चिम लगायतका ठाउँमा भुकम्पले ठूलो धनजनको क्षति पु¥याएको भन्दै मृतकहरुप्रति शोक प्रस्ताव पारित गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । त्यस्तै बैठकमा अध्यक्ष करुण खनालले भुकम्पप्रभमावित क्षेत्रमा क्लवको तर्फबाट छिटै नै राहत सामग्री पु¥याउने प्रतिवद्धता जनाएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?