Butwal Today

भूकम्प पीडितलाई कांग्रेसले ५० लाख दिने

१८ कार्तिक २०८०, शनिबार
अ+
अ-

बुटवल,१८ कात्तिक । जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट पीडितहरुका लागि सत्तारुढ नेपाली कांग्रेसले ५० लाख रुपैयां सरकारलाई दिने निर्णय गरेको छ । घाइतेहरुको उपचार,उद्धार र पुनस्थापनाका लागि कांग्रेसले ५० लाख रुपैयां सरकारलाई दिने निर्णय गरेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत जनाएका छन् ।