ट्रेंडिंग:

>> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य

देवदहमा निःशुल्क बाथरोग स्क्रिनिङ शिविर

१७ आश्विन २०८०, बुधबार
१७ आश्विन २०८०, बुधबार

देवदह, १७ असोज ।

रुपन्देहीको देवदहमा निःशुल्क बाथरोग स्क्रिनिङ शिविर सम्पन्न भएको छ । केरवानी स्वास्थ्य चौकीको आयोजना, नेशनल बाथरोग सेन्टर तथा ग्लोरियस हेल्थ केयर प्रालिको सहयोग, लियो क्लव अफ बुटवल मणिमुकुन्द युथ, लायन्स क्लव अफ बुटवल मणिमुकुन्द युथ र लायन्स क्लव अफ देवदह प्रोफेसनल युथको सहकार्यमा उक्त निशुल्क बाथरोग स्क्रिनिङ शिविर सम्पन्न भएको हो ।

कार्यक्रममा कार्यक्रम संयोजक तथा केरवानी स्वास्थ्य चौकी प्रमुख एवं लियो क्लव अफ बुटवल मणिमुकुन्द युथका अध्यक्ष काशीराम रेग्मी र नेशनल बाथरोग सेन्टर बुटवलका अभिनास पल्लि मगरले बाथरोगका बारेमा अभिमुखीकरण गराएका थिए । कार्यक्रममा देवदह नगरपालिका कार्यपालिका सदस्य तथा वडा सदस्य गिता भण्डारी, लायन्स क्लव अफ देवदह प्रोफेसनल युथका अध्यक्ष लायन कमल पौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

समुदाय स्तरमा विभिन्न किसिमका नसर्ने रोगहरु फैलिइरहेको अवस्थामा उच्च रक्तचाप, मधुमेह लगायतका जाँचहरुको सुविधा जताततै भइरहेको तर अत्यधिक समस्या भएर पनि समुदायस्तरमा स्क्रिनिङको रुपमा अभियानहरु सन्चालन हुन नसकेको एउटा अटो इम्युन डिजिज जुन नदेखिने तरिकाले समुदायमा फैलिइरहेको र जाँच पनि केही महंगो रहेको बाथरोगको पहिचान गरेर उपचारको दायरामा ल्याउन र बिरामीहरुलाई जटिलताबाट जोगाउन उक्त शिविर सञ्चालन गरिएको केरवानी स्वास्थ्य चौकी प्रमुख एवं लियो क्लव अफ बुटवल मणिमुकुन्द युथका अध्यक्ष काशीराम रेग्मीले जानकारी दिए।

शिविरमा १५२ जना सेवाग्राहीको युरिक एसिड, आर.ए. फ्याक्टर, सि.आर.पि., ई.एस.आर., ब्लड सुगर लगायतका जाँचहरु निशुल्क गर्नुका साथै उपस्थित सेवाग्राहीलाई बाथरोग सम्बन्धी जानकारीहरू सहितको सचेतना गरिएको केरवानी स्वास्थ्य चौकी संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष दल बहादुर राकसकोटीले बताए । कार्यक्रममा वडा नंवर २ का जनप्रतिनिधि, टोल विकास संस्थाका प्रतिनिधि, स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, सेवाग्राही, लियो तथा लायन्स क्लवका सदस्यहरु, नेशनल बाथरोग सेन्टर र ग्लोरियस हेल्थ केयर प्रा.लि का प्राविधिकहरु सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?