Butwal Today

यस्तो आज विदेशी मुद्राको विनिमय दर

१० आश्विन २०८०, बुधबार
अ+
अ-

बुटवल,१० असोज । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राका विनिमयदर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ४८ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १४० रुपैयाँ ८५ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४८ पैसा तथा अस्ट्रेलियन डलर एकको खरिदददर ८५ रुपैयाँ १६ पैसा र बिक्रीदर ८५ रुपैयाँ ५५ पैसा रहेको छ ।

यसैगरी कतारी रियाल एकको खरिददर ३६ रुपेयाँ ४५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६१ पैसा रहेको छ।

अन्य देशका मुद्राको विनिमयदर तालिकामा हेरौं : 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?