ट्रेंडिंग:

>> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र

दाङ बस दुर्घटना अपडेट : घाइते भएकाहरुको पहिचान खुल्यो

९ आश्विन २०८०, मंगलवार
९ आश्विन २०८०, मंगलवार

दाङ, ९ असोज ।

पूर्व–पश्चिम राजमार्गको लमही नगरपालिका –९ शिवखोलामा काठमाडौंबाट सुर्खेत जाँदै गरेको बस दुर्घटना भएको छ । कर्णाली प्रदेश ०२–००१ ख ०३६२ नम्बरको यात्रुबाहक बस आज (मंगलवार) बिहान ६ बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी जनक बहादुर मल्लले जानकारी दिए । बसमा चालक सहित ४० जना यात्रु रहेकोमा २२ जना घाईते भएको र १८ जना सकुशल रहेको उनले जानकारी दिए ।

घाइतेहरुको पहिचान भएको छ । थप उपचारको लागि मेडिकल कलेज कोहलपुर, सैनिक अस्पताल राँझा बाँकेमा लगिएको छ । घाइते हुनेमा सुर्खेत बिरेन्द्रनगर नगरपालिका २ का ६८ वर्षीय गंगा देवी पुलामी, सोही ठाउँ निवासी निजको छोरा वर्ष ४० को खगेन्द्र पुलामी, सोही ठाउँ निवासी १९ वर्षीय पवन खत्री, सोही ठाउँका ३० वर्षका सुनाईल थापा, गाडी मालिक सुर्खेत विरेन्द्रनगर नगरपालिका –२ का ३६ वर्षका जितेन्द्र भट्टराई, बर्दिया गुलरीया नगरपालिका –६ बस्ने ३७ वर्षका तिलक सुनारलाई थप उपचारको लागि मेडिकल कलेज कोहलपुरमा लगिएको छ ।

त्यसैगरी सुर्खेत भेरी गंगा नगरपालिका ७ का ३८ वर्षका रखबिर बस्याल, सुर्खेत लेकबेसी –७ का २३ वर्षका शेरबहादुर रावत, दैलेख गुरासे –७ का २३ वर्षका प्रदिप बिसी, दैलेख डुल्लु –११ का ३९ वर्षका गणेश बहादुर शाही, दैलेख डुल्लु –११ का २२ वर्षका छविलाल बिकलाई सैनिक अस्पताल राँझा बाँके उपचारको लागि पठाईएको छ ।

त्यसैगरी सुर्खेत विरेन्द्रनगर नगरपालिका –१० का २४ वर्षका उमकुमारी हमाल, सोही स्थान निवासी २४ वर्षका भुपेन्द्र शाही, सोही स्थान निवासी ५४ वर्षका जगत जंग राना, सुर्खेत विरेन्द्रनगर नगरपालिका –१२ निवासी ५२ वर्षका मक्कबहादुर बुढा, दैलेख भैरवी गाउँपालिका –५ निवासी ५० वर्षका बिशाखर रिजाल, सोही ठाउँका २५ वर्षका कृष्णा आचार्य, दैलेख डुल्लु नगरपालिका –५ का ५१ वर्षका ऋषिप्रसाद उपाध्याय, सोही स्थानका ६८ वर्षका तेजेन्द्रनाथ योगी, दैलेख नारायणी नगरपालिका–१० का २८ वर्षका रविन्द्र हमाल, कालीकोट तिला गाउँपालिका –९ का ३२ वर्षका जीवन बिक, कञ्चनपुर भिमदत्त नगरपालिका –४ का ७ वर्षका सिमिया बोहोराको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको लागि पठाईएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी जनक बहादुर मल्लले जानकारी दिए । बस चालक सुर्खेत विरेन्द्रनगर नगरपालिका ३ का ३० वर्षीया कर्णबहादुर रोका मगरलाई प्रहरीले नियन्त्रण लिएर थप अनुसन्धान भैरहेको डिएसपी मल्लले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?