ट्रेंडिंग:

>> पाल्पाको सत्यवतीमा यो बर्ष ४ दिन मेला लाग्ने >> एमाले-कांग्रेसले बनाए ८ सदस्यीय संयन्त्र, सरकारलाई सघाउने >> महिला यू-१९ विश्वकपको एशिया क्वालिफायरमा नेपालको विजयी शुरुवात >> उपनिर्वाचनका लागि कांग्रेसले केन्द्रीय नेताहरुलाई दियो जिम्मेवारी >> अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्प विजयी >> दाङमा जुवातास खेलिरहेका ६ जना पक्राउ >> अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प दोस्रोपटक निर्वाचित >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> ट्याक्टर दुर्घटनामा एकको मृत्यु >> महर्षि आगमनको स्वर्ण महोत्सव >> बेलडाँडा मारुनी नाच प्रथम >> झिलिमिली बत्ती निकाल्ने क्रममा करेन्ट लागेर मृत्यु >> कोशीका आन्तरिक मामिलामन्त्री अधिकारीको राजीनामा >> अमेरिकी सिनेटमा रिपब्लिकनको बहुमत >> आज सुनचाँदीको मुल्य कति छ ? >> स्विङ स्टेटमा अग्रतासँगै ट्रम्प राष्ट्रपतिमा जित उन्मुख >> अमेरिकी राष्ट्रपतिको नतिजा आउने क्रम जारी, ट्रम्पको अग्रता कायमै >> पाँच किलो सुनसहित विमानस्थलबाट तीन जना पक्राउ >> महिला यू-१९ विश्वकपको एशिया क्वालिफायर आजदेखि, नेपालले थाइल्याण्डविरुद्ध खेल्दै >> आइपिएलको मेगा अक्सनका लागि १५७४ खेलाडी, नेपाली खेलाडीले गराएनन् दर्ता >> लापत्ता सन्तान: वृद्धाश्रम पुगेकी आमाको कथा >> अमेरिकी राष्ट्रपति चुनावको मतगणना सुरु, ट्रम्पको अग्रता >> लुम्बिनीमा १४ सय ४५ लाई डेंगी संक्रमण >> प्रतिशोधजन्य घटना नियन्त्रण गर >> स्क्राबल खेल, सिद्धबाबा स्कुल र रेसुङ्गाको घुमघाम >> आउँदा अम्बा, फर्किदा नुन तेल >> बटौलीलाई ‘पहाडी स्वाद’ >> छठको दोस्रो दिन आज ‘खरना’ >> पश्चिमी र स्थानीय वायुको प्रभाव : यस्तो रहनेछ आजको मौसम >> मित्रमिलन सहकारी ठगी आरोपमा उपाध्यक्ष लम्साल पक्राउ >> दीपक मनाङेलाई पक्राउ गर्न प्रहरी परिचालन >> घाइतेहरुलाई मुख्यमन्त्रीको ढाडस्–‘उपचारमा कुनै कमी हुन दिंदैनौं’ >> दाङको पर्यटकीयस्थल घोरदौरामा पर्यटकको संख्यामा वृद्धि >> नेतृत्वबिहीन हुँदा कर्णालीका संसदीय समिति निष्क्रिय >> रवि लामिछानेलाई थप १० दिन थुनामा राख्न अदालतको आदेश >> देशभर २८ हजारभन्दा धेरै जनामा डेंगी संक्रमण, ६ जिल्ला उच्च जोखिममा >> रोहन मुस्तफा सुदूरपश्चिमबाट एनपीएल खेल्ने >> मिथिलाञ्चलमा छठको रौनक,आजबाट विधिवत रुपमा छठपर्व मनाइदैं >> ऐतिहासिक डल्ले सरायँ मेलाः थापडाँडा उत्कृष्ट >> राष्ट्रपति चुनावमा ठुलो मुद्धा बनेको आप्रवासी बिना कस्तो देखिएला अमेरिका ? >> सबैको मन जोड्ने सेतु छठ पर्व >> पोखरामा रास्वपाको प्रदर्शनमा अश्रुग्याँस प्रहार >> लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः मुख्यमन्त्री आचार्यको चिन भ्रमण स्वीकृत गर्ने मन्त्रीपरिषदको निर्णय >> आजदेखि सरकारी कार्यालयको नयाँ समयावधि: १० बजेदेखि ४ बजेसम्म >> तिहारपछिको पहिलो कारोबारमा सुनको मूल्यमा कमी >> तेस्रोपटक म्याद थपका लागि रविलाई अदालत उपस्थित गराइयो >> रवि लामिछानेलाई म्याद थपका लागि अदालत लगिँदै, पोखरापछि भैरहवा ल्याइने >> छठ पर्व आजदेखि विधिपूर्वक सुरु >> अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुँदै >> खिल्जी दुर्घटनाः घाईतेहरुको उपचारमा कुनै कमी हुने छैनः मुख्यमन्त्री

चर्चित गायकार रामचन्द्रको आमा छोराको ‘खोली निउरो’ भिडियो सार्वजनिक

७ आश्विन २०८०, आईतवार
७ आश्विन २०८०, आईतवार

आकाश सुवेदी
बुटवल, ७ असोज ।

आज्ञा क्रिएशनको प्रस्तुती खोली निउरो भिडियो गीत सार्वजनिक भएको छ ।

गायककार रामचन्द्र चन्द र ऊनको आमा पुनम चन्दको स्वर रहेको यो गीतमा आधुनिक सहरको खोजीमा मानिसहरु सहर केन्द्रित भएपछि पहाडी बस्तीका घर पाखा सुनसान हुन लागेको कथा छ । त्यसैगरी छोरा छोरीहरु सहर पसेपछि गाउँमा भएका आमा बुवालाई बृद्धाश्रममा लगेर राख्ने गरेको पछिल्लो घटनाक्रमलाई गीतमार्फत प्रस्तुत गरिएको छ ।

गीत तथा संगीत हेमन्त खरालको रहेको छ भने एरेन्ज रामचन्द्र चन्द आफै गरेका छन् । युट्यूवमा हेर्न सकिने यो गीतको निर्देशन हेमन्त खरालले र सम्पादन अमृत चापागाईले गरेका छन् । भिडियोको छायाँकन बसन्त महर्जनले गरेका छन् ।

पहाडी जीवनको वस्तुस्थिति गीतमार्फत मार्मिक ढंगले प्रस्तुत गरिएको छ । भनिन्छ संगीत बिनाको जीवन कल्पना पनि गर्न सकिँदैन । नेपाली लोक विधामा अर्को नयाँ सिर्जना नजर पर्यो । लोक विधामा पनि विभिन्न खालका गीत हुने गर्छन् । लोक गायक रामचन्द्र चन्दका सिर्जनाहरु सुन्ने खालका गीत मात्र भेटिन्छन् । यस्ता सिर्जनाले बडो अर्थपूर्ण सन्देश प्रवाह गरिरहेका हुन्छन् । शब्दले बोलेका कथालाई दर्शकले आफूमा उतारेर सुन्ने र आफू भित्रको छटपटीलाई हल्का बनाउने खालका यस्ता सिर्जनाको यौटा बेग्लै किसिमको महत्व रहने गर्दछ । भिडियोको नाम खोली निउरोलाई केन्द्रमा राखेर त्यसैको सेरोफेरामा गीतलाई केन्द्रित गरिएको छ ।

युट्यूवमा यो गीत सार्वजनिक भएपछि गीत हेर्नेको संख्या बृद्धि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?