ट्रेंडिंग:

>> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय

स्थापना दिवसमा तिलोत्तमा चेम्बरले गर्यो आश्रमका जेष्ठ नागरिकलाई फलफूल वितरण

३१ भाद्र २०८०, आईतवार
३१ भाद्र २०८०, आईतवार

बुटवल, ३१ भदौ ।

तिलोत्तमा चेम्बर अफ कमर्श रुपन्देहीले आफ्नो १० औं स्थापना दिवसको अवसरमा वृद्धवृद्धाहरुलाई भोजनसहित फलफूल वितरण गरेको छ । बुटवल–२ मैनाबगरमा रहेको सिद्धबाबा शिवकुमारी सैजू वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुलाई आइतबार तिलोत्तमा चेम्बरले नगदसहित भोजन गराउनुका साथै फलफूल वितरण गरेको हो ।

उक्त वृद्धाश्रम कृष्ण रेश्मीले व्यवस्थापन गर्दै आएका छन् । स्थापना दिवसको अवसरमा गरिने फजुल खर्चलाई कटौती गरी मानवीय सेवा कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले वृद्धवृद्धालाई सहयोग गरिएको तिलोत्तमा चेम्बर अफ कमर्शका अध्यक्ष बाबुलाल भुसालले बताए ।

त्यस अवसरमा बोल्दै चेम्बरका सल्लाहकार मोहन चापागाईंले मानव जीवनको उत्तराद्र्धमा पुगेका नागरिकलाई परिवार तथा समाजमा उचित सम्मान र गौरवपूर्ण आत्मबोधका साथ जीवनयापन गर्न पाउने अधिकार सुनिश्चित हुनु अपरिहार्य रहेको भन्दै यस्ताखाले मानवीय कार्यलाई सबैले अनुशरण गर्नुपर्ने बताए ।

चेम्बरका संस्थापक अध्यक्ष जेपी कंडेलले संस्था विभिन्न उतारचढाव पार गर्दै स्थापनाको दशौं वर्षमा आएको भन्दै यो अवसरमा संरक्षण अभाव लगायतका विभिन्न कारणबाट परिवार र समाजबाट अलग्गिनु र एक्लिनु परेका जेष्ठ नागरिकलाई सहयोग गर्ने अवसर पाउनु सुखद पक्ष रहेको बताए ।

वृद्धाश्रममा रहेका ८ जना वृद्धवृद्धाहरुलाई खाना खुवाएर नगदसहित खाद्य सामग्री हस्तान्तरण गरिएको संस्थाका महासचिव विष्णु बरालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?