ट्रेंडिंग:

>> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता

‘संचार माध्यम सम्बन्धी नियमावली २०८० परिमार्जन सहित क्याविनेट जाने’

१९ भाद्र २०८०, मंगलवार
१९ भाद्र २०८०, मंगलवार

लमही, १९ भदौ। लुम्विनी प्रदेश सरकार गृहमन्त्रालय कानुन तर्जुमा समितिले तयार पारेको संचार माध्यम सम्वन्धी नियमावली २०८० मन्त्रीपरिषदको क्याविनेटमा लैजाने तयारी गरेको छ । सोमवार तर्जुमा समिति सहित सरोकारावाला नेपाल पत्रकार महासंघ लुम्बिनी, सामुदायिक रेडियो प्रशारण संघ, टेलिभिजन प्रशारक संघ, बुटवल मिडिया प्रशासक प्राली, प्रकाशन तथा प्रकाशन संघ लुम्बिनी लगायत संचार विज्ञहरूको सहभागितामा छलफलपछि थप परिमार्जन गर्न प्रदेश सरकार तयार भएको हो ।

आगामी बस्ने मन्त्रीपरिषद्को वैठकमा लैजाने तयारी भएको गृह मन्त्रालयका सचिव लालबहादुर कवारीले बताए । लुम्बिनी प्रदेश सरकार स्थापना भएको ७ वर्ष पुग्दा समेत संंचार नियमावली आउन नसक्दा संचार माध्यमहरू प्रभावित भएका छन् । समग्र संचार संस्था हेर्ने रजिष्ट्रारको नियुक्ती नहुँदा संचार क्षेत्र थप प्रभावित बन्दै आएको थियो ।

जसमध्ये रेडियो, टेलिभिजन, अनलाइन, छापा लगायतमा मिडियाहरूको संचालन, व्यवस्थापनदेखि प्रशारण, प्रकाशन, दर्ता, प्रेश पासको व्यवस्था, रजिष्टर नियुक्ती, मापदण्ड, विधि र प्रकृया, संचारकर्मीको योग्यता लगायतका विषयमा उल्लेख गरिएको छ । त्यसैगरि प्रकाशन माध्यमको वर्गिकरणको आधार, परिचयपत्र दर्ता सम्वन्धी व्यवस्था, सवै संचार माध्यामहरूले वर्गिकरण गर्दा अपनाउनु पर्ने आधार, संचार समन्वय परिषद सम्वन्धी व्यवस्था, कोष संचालन र व्यवस्थापन सम्वन्धी व्यवस्था, सूचना बैंकको स्थापना लगायतका अनुसुचि रहेका छन् ।

जसमा प्रदेश सरकारको तर्फवाट कानुन तर्जुमा समितिका संयोजक गृह मन्त्रालयका सचिब कवारीको संयोजकगत्वमा, गृहका कानुन उपसचिव खिमानन्द ज्ञवाली, सिता घिमिरे, मुख्यमन्त्री कार्यालयका कानून सचिव राजेन्द्र थापा लगातयको उपस्थिति रहेको थियो । कार्यक्रममा सरोकारवालाहरूमा नेपाल पत्रकार महासंघ लुम्बिनीका उपाध्यक्षहरू शुक्रऋषी चौलागाइ, चुमा आचार्य र सल्लाकार सुदिप गौतम, टेलिभिजन प्रशारक संघका केन्द्रिय सदस्य बिस्नु भुसाल, प्रशारण तथा प्रकाशन संघ लुम्बिनीका अध्यक्ष नवराज कुवंर, सचिव माधव नेपाल, सामुदायिक रेडियो प्रशारण संघका पूर्व अध्यक्ष केपि घिमिरे, बुटवल मिडियाका प्रकाशन प्रालिका कार्यकारि प्रमुख बालकृष्ण चापागाइ लगायतको सहभागिता रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?