ट्रेंडिंग:

>> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रादेशिक अस्पताललाई नमूना बनाउन सामूहिक पहल गरौं : अध्यक्ष श्रेष्ठ

१८ भाद्र २०८०, सोमबार
१८ भाद्र २०८०, सोमबार

बुटवल, १८ भदौ ।

लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले सबैको सामूहिक पहलबाट अस्पतालको विकास तथा स्तरोन्नती सम्भव भएको बताएका छन् । सामूहिक पहलले मात्रै अस्पताल नमूनाको रुपमा विकास हुन सक्ने उनले बताए । अस्पतालमा सेवाग्राहीको चाप बढ्दै गएपनि सीमित जनशक्ति र स्रोत साधनले सेवा प्रदान गर्न कठिनाई भैरहेको उल्लेख गरे । सेवाग्राहीको चापसँगै १५ सय बढी जनशक्ति आवश्यक पर्ने अस्पतालमा ७ सय कर्मचारीले सेवा दिनुपर्दा समस्या भैरहेको उल्लेख गरे ।

अस्पतालको कर्मचारी युनियनका नयाँ निर्वाचित पदाधिकारीलाई स्वागत गर्दै अध्यक्ष श्रेष्ठले उनीहरुको समस्या समाधानका लागि अस्पताल प्रशासन गम्भीर रहेको उल्लेख गरे । प्रदेश सरकारले प्रयाप्त बजेट व्यवस्था नगर्दा कर्मचारीको व्यवस्थापन, उनीहरुको सेवा सुविधा तथा सेवाग्राहीलाई स्तरीय सेवा प्रदान गर्न कठिनाई भएको उल्लेख गरे ।

स्वागत कार्यक्रममा बोल्दै लुम्बिनी प्रादेशिक अस्पताल विकास समिति कर्मचारी युनियनका अध्यक्ष तिलक गौतमले अस्पतालका सबै काममा कर्मचारी युनियनको साथ सहयोग रहेको र निरन्तरता रहने बताए । उनले बिकास समितिका कर्मचारीहरुको लामो समयदेखि विभिन्न समस्या रहेको र त्यसलाई समाधान गर्न अध्यक्षसँग आग्रह गरे ।

कर्मचारी युनियनका सचिव दिपेन्द्र पौडेलले अस्पतालको ईमेर्जेन्सी गाईने ओपीडी ईएचएसमा उपचारमा समस्या रहेकोले विकास समितिले त्यसलाई समाधान गर्न लाग्नु पर्ने बताए । त्यस्तै सह सचिव ईन्द्र राईले कर्मचारीको संचयकोष, दरबन्दी वृद्धि लगायतका कुरमा ध्यान दिन विकास समितिलाई आग्रह गरे । स्वागत कार्यक्रममा उपाध्यक्ष कमल लामिछाने, भगवती पाण्डे लगायले बोल्दै अस्पतालको विकासमा सबैले हातेमालो गर्नुपर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?