ट्रेंडिंग:

>> लुम्बिनी प्रदेशमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु >> महिला विरुद्ध हिंसा निराकरण गर्न प्रजिअ मार्फत ज्ञापनपत्र >> दीपमा प्रतिभा प्रस्फुटन कार्यक्रम >> कर्मचारी नभएपछि दुई दिन देखि वडा कार्यालय बन्द >> दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपालको शानदार जित >> प्रचण्डको सरकार रहुञ्जेल देश आर्थिक संकटमा पर्‍यो : शंकर पोखरेल >> एसपी कमल थापामाथि थप अनुसन्धान गर्न सरकारी वकिलको निर्देशन >> ‘चिनिया कार्ड’ अभिब्यक्तिबारे प्रचण्डकाे ओलीसमक्ष प्रस्टीकरण >> सुदुरपश्चिम पृतनामा रक्षा संवाददाता अभिमुखिकरण शुरु >> चीनसँग ऋण सम्झौता नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता >> ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित >> काठमाडौं महानगरको जरिवानापत्र एमालेलाइ हुलाकमार्फत पठाइयो >> तिलोत्तमा प्याब्सनमा गौतम >> पाटेबाघको छालासहित बुटवलका भट्टराई कपिलबस्तुमा पक्राउ >> चीन जानु अघि ओलीले गरे पुर्व प्रधानमन्त्री र परराष्ट्र मन्त्रीहरूसँग छलफल >> हिंसा जारी रहेको बखतमा बेला रूसी राष्ट्रपति पाकिस्तान भ्रमणमा >> इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा प्रदर्शन, १४ प्रहरी घाइते >> भन्सार दर घटेपछि एकैदिन तोलामा १५ हजार ९०० रुपैयाँले घट्यो सुनको भाउ, प्रतितोला कति पुग्यो? >> धरहरावाट प्रधानमन्त्रीले सार्बजनिक गरेर एनपीएलको ट्रफी >> बायु प्रदुषण गर्ने दिल्लीका सवारीलाइ १६४ करोड जरिवाना >> लुम्बिनीमा हवाइ सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड >> धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख २० हजार बढी >> अमेरिकाले फिर्ता गरयो भारतका १४०० कलाकृति, मुल्य १० मिलियन डलर भन्दा बढी >> ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रदै >> गुल्मीमा ६५ उत्कृष्ट उद्यमीहरू सम्मानित >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क >> ‘एन्टिबायोटिकको प्रयोगले विकराल समस्या’ >> अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस >> सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य >> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट
महिला शसक्तिकरणमा लायन्स सयपत्रीको अभियान

गृहणी महिलाहरुलाई निःशुल्क बाटेको धुप बनाउने तालिम

८ भाद्र २०८०, शुक्रबार
८ भाद्र २०८०, शुक्रबार

बुटवल, ८ भदौ । महिला शसक्तिकरणको अभियान अन्तरगत लायन्स क्लव अफ बुटवल सयपत्रीले गृहिणी महिलाहरुलाई धुप बनाउने तालिम दिएको छ । आर्थिक समृद्धि हुदै महिला शसक्तिकरण हुने भन्दै क्लबले ३ दिने निःशुल्क बाटेको धुप बनाउने तालिम प्रदान गरेको हो ।
तालिमको विहिबार एक समारोहका बिच लायन्स डिष्ट्रिक ३२५ ‘पी’ डिष्ट्रिक गर्भनर अर्जुनमान सैजुले शुभारम्भ गर्दै सीप सिकेर स्वरोजगार बन्न सफल हुने गरि महत्वपूर्ण तालिम भएको बताए । घरेलु कामकाजमा ब्यस्त महिलाहरुलाई थोरै समय उपयोग गरेर आयआर्जन हुने रुपमा तालिम गरिएको बताए । कार्यक्रमका फष्ट भिडिजि पुरुषोत्तमभक्त प्रधानाङ्गले महिलाहरुको आयआर्जनमा मद्यत मिल्ने गरि दिइएको तालिमलाई थप सहयोग गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा लायन्स क्लव बुटवल सयपत्रीका अध्यक्ष सृजना श्रेष्ठले बुटवल उपमहानगरपालिका वडा नं ९, ११ मा बसोबास गर्ने १७ बर्ष देखि ४५ बर्ष उमेर समुहका ३ दर्जन महिलाहरुलाई धुप बनाउने तालिम दिईएको बताईन । मिलनचौक शिवपथस्थित शिवालय परिसरमा आयोजना गरिएको तालिमबाट स्वरोजगारी बन्ने दाबी गरिन ।
क्लवका सचिव रिना भारीले बजारमा धेरै माग भएको बाटेको धुप बनाएर गृहणी महिलाहरुलाई आयआर्जनमा सहयोग प्रदान गर्ने गरी निःशुल्क तालिम प्रदान गरिएको बताईन । तालिम संयोजक तथा पुर्व सिनिययर डिष्ट्रिक एड्भाईजर तथा प्रशिक्षक सविना श्रेष्ठले बाटेको धुपको बजारमा माग समेत राम्रो रहेको बताईन । उनले अहिले बजारमा १ मुठा १० पिसको धुपको १२ रुपैयाँमा, ठुलो प्याकेटमा १ सय २० रुपैयाँमा होलसेलमा विक्रि हुदै आएको बताईन । तालिममा तितेपाती सहकारी संस्थाका अध्यक्ष कमला बस्नेत कुँवर र शिवालय मन्दिर विकास समितिका अध्यक्ष गौरा केसीले संस्थागत रुपमा सामाजिक कार्यका साथै महिला शसक्तिकरणका कार्यक्रममा सहकार्य गर्दै अघि बढ्ने बताईन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?