Butwal Today

चीनमा एउटै डाँठमा जुम्ल्याहा कमलका फूल फुले

६ भाद्र २०८०, बुधबार
अ+
अ-

काठमाण्डौ, ६ भदौ । चीनमा एउटै डाँठमा जुम्ल्याहा कमलका फूलहरु फुलेका छन् । एउटै डाँठमा फुल्ने जुम्ल्याहा कमलका फूलहरुलाई दुर्लभ मानिन्छ ।

जुम्ल्याहा कमलका फूल चीनको दालीको छिक्सी महोत्सवमा समेत देखाइएको थियो । सो पर्वलाई चिनियाँहरु चिनियाँ भ्यालेन्टाइन डेको रुपमा मनाउने गर्दछन् । प्राचिन चिनियाँ साहित्यमा फूललाई प्रेम र खुशीको प्रतिक मानिन्छ ।

 

 

भिडियो सामग्री

 

 

 

सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?