Butwal Today

सिजेरियाको प्रसिद्ध पुरातन रोमन एक्बेडक्ट प्रणालीमा रहेको बाँध भत्कियो

४ भाद्र २०८०, सोमबार
अ+
अ-

काठमाण्डौ, ४ भदौ । १ हजार ९ सय वर्ष पुरानो सिजेरियाको समुन्द्री पर्खाल भत्किएको छ । शुक्रवार बिहान उक्त बाँध संरचना भत्किएको हो ।

इजरायली पुरातात्विक प्राधिकरणका अनुसार भत्किएको खण्ड करिव १ हजार ९ सय वर्ष पहिले सम्राट हेड्रियनको समयमा निर्माण गरिएको थियो । आर्क समुन्द्र तटमा अवस्थित थियो ।

 

भिडियो सामग्री

 

 

 

सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?