ट्रेंडिंग:

>> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति >> सडक आन्दोलनका विषयमा रास्वपाभित्र चर्को विवाद, सुमनालगायतका नेताहरु आन्दोलन रोक्नुपर्ने पक्षमा >> विभिन्न हातहतियारसहित दुई जना पक्राउ
छैटौ (चौराहा—कालिकानगर) टोल समिति गठन

‘१८ बुदे आचारसंहिता पालना गरौ ।’—होटल ब्यवसायी

३१ श्रावण २०८०, बुधबार
३१ श्रावण २०८०, बुधबार

बुटवल, ३१ साउन । होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देही अन्तरगत चौराहा—कालिकानगर टोल समितिमासुनिल गौतमको अध्यक्षतामा १४ सदस्यीय सर्वसम्मत नेतृत्व चयन भएको छ । जसको वरिष्ठ उपाध्यक्ष कृष्ण बहादुर पोखरेल, उपाध्यक्ष जीवन पौडेल, सचिव गोपाल पन्थ, कोषाध्यक्ष सारदादेवि थापा, सहसचिव युवराज काउचा तथा सदस्यहरुमा लेखमाया थापा, रामप्रसाद पाण्डेय, शंकर अधिकारी, रुपा कुमाल, प्रकाश खत्री, प्रदिप पौडेल, कृष्ण घिमिरे, चेतनाथ शर्मा सर्वसम्मत भए ।

बुधबार छैटौ (चौराहा—कालिकानगर) टोल समिति गठन कार्यक्रमबाट सल्लाहकारमा महेन्द्र श्रेष्ठ, बिष्णु चापागाई, लिल बहादुर बोहरा, पिताम्बर राना मनोनित भएका छन । कार्यक्रमको एक समारोहका बिच लुम्बिनी प्रदेशका पर्यटन उपाध्यक्ष समुन्द्र जिसीले उद्घाटन गर्दै ब्यवसायीलाई दक्ष बनाउने, नेतृत्वमा ल्याउने उद्येश्य अनुसार टोल समिति गठन अभियान थालेको बताए । पर्यटन ब्यवसायलाई राजनीतिभन्दा माथि उठेर अघि बढ्न सुझाव दिदै उनले ब्यवसायको हकहितलाई मुल मुद्या बनाएर अघि बढ्नुपर्ने बताए । होटल ब्यवसायमा निक्कै चुनौतीपुर्ण पेशा भएको भन्दै यसलाई सम्बोधन हुने गरि नेतृत्व सरकारसंग सहकार्य गर्दै अघि बढ्नुपर्ने बताए । ब्यवसायीहरु आफनो आचारसंहिता, ब्यवसायीक मर्यादालाई विशेष ध्यान दिन समेत उनले सुझाव दिए ।

कार्यक्रममा रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारीले ईकाई स्तरमा होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देही अन्तरगत टोल गठन तिब्रता दिइएको बताए । आआफनो टोलबाट रहेका होटल ब्यवसायीहरुको तथ्याकलाई ब्यवस्थित गर्ने र सेवाको बारे समेत कागजी रुपमा बलियो बन्ने रुपमा अघि बढाउने बताए । नया नेतृत्व आएसंगै होटल ब्यवसायीहरुको समस्या समाधानमा निरन्तर लागेको उनले बताए । होटल ब्यवसाय संवेदशिल पेशा भएको भन्दै उनले १८ बुदे आचार संहितालाई अक्षरस पालना गर्न सुझाव दिए । यसैगरि होटलको मेनुबारेमा समेत अपडेट हुनुपर्ने उनले सुझाव दिए ।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष माधव कुमार खनालले कोभिड १९ संगै पछिल्लोसमय आर्थिक कठिनाईमा पुगेको दुखेसो गरे । सरकारबाट आवश्यक पहन नभएको भन्दै सबै ब्यवसायीहरु संगठित भएर अधिकारको लागि आवाज निरन्तर अगाडी बढनुपर्ने बताए । सरकार केवल घोषणा गर्न कार्यान्वन नहुदा आफुहरु पिडामा रहेको उनले बताए । रात्रीकालिन सेवा दिने सरकारले भाषण गर्ने कार्यान्वनमा कुनै पहल नगरेको उनले गुनासो गरे । संगठनमा रहेको सदस्यहरुको क्षमता विकास गर्ने गरि विभिन्न तालिमहरुलाई निरन्तरता दिदै आएको उनले बताए । ब्यवसाय ठप्प रहेको उनले बताए । लागत उठाउन नसक्ने अवस्था आईपरेको उनले बताए । पर्यटन उद्योगको रुपमा घोषणा गरेर सरकारबाट आवश्यक सेवासुविधा उपलब्ध गराउन जरुरी रहेको उनले बताए ।
कार्यक्रममा जिल्लाका पर्यटन उपाध्यक्ष रोमाकान्त पाण्डे, महासचिव अर्जुन थापा, टोलका संयोजक पिताम्बर राना, सहसंयोजक कमला पाण्डे, टोलका सदस्य गोपाल पन्थले टोल गठनबाट हुने उपलब्धिका बारेमा प्रकाश पारे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?