ट्रेंडिंग:

>> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र

हंसपुरमा ३ सय २५ घरधुरीलाई पानी

२२ श्रावण २०८०, सोमबार
२२ श्रावण २०८०, सोमबार

प्यूठान, २२ साउन ।  सरुमारानी गाउँपालिका–३ हंसपुर प्यूठानमा हंसपुर बृहत खानेपानी योजना सम्पन्न भएको छ । एउटै योजनाबाट गाउँका ३ सय २५ घरधुरी प्रत्यक्ष लांभावित भएका छन् । गाउँपालिकाको यो सवैभन्दा ठूलो खानेपानी योजना हो । उक्त योजनाबाट साविक हंसपुरका वडा नंवर १,२,३ र ४ का डाडाटोल, गाहाचौपारी, गोठेरि सजिकोटका घरधुरी लाभान्वित भएका हुन् ।

गाउँपालिकाको चार करोड ४३ लाख ३८ हजार ६ सय २ रूपैयाँ लागतमा योजना सम्पन्न भएको गाउँपालिका अध्यक्ष झगबहादुर विश्वकर्माले जानकारी दिए । पालिकाका सबै घरधुरीमा पानीका धारा पु¥याउने लक्ष्य अनुसार योजना अघि बढिरहेको उनको भनाइ छ ।
विश्वकर्माका अनुसार तीन किलोमिटर तलको माडीखोलाबाट लिफ्टिङ मार्फत ६ सय मिटरमाथी डाँडामा पानी ल्याइएको हो । पानी संकलनका लागि डाँडामा सात वटा ट्याङकी निर्माण गरिएको छ । आर्थिक वर्ष २०७४/०७५ देखि योजना शुरु भएतापनि बीचमा कोभिड लगायतका कारण काममा ढिलाई भएको अध्यक्ष विश्वकर्माले जानकारी गराए । गाउँमा खानेपानी योजना सम्पन्न भएर घरघरै पानी आएको खुशीयालीमा बाजागाजासहित स्थानीयले उत्सव जस्तै गरेर हर्ष मनाए ।

खानेपानी आयोजनाको उद्घाटन गर्दै लुम्बिनी प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री तुल्सीराम शर्माले आयोजनाको संरक्षण र रेखदेखमा ध्यान दिन स्थानीयलाई सुझाव दिए । वर्षौंदेखि खानेपानीको अभावमा पीडा झेल्दै आएका यस क्षेत्रका स्थानीय घरघरमा पानीको धारा पुगेपछि उत्साहित भएको वडाअध्यक्ष भिमबहादुर मर्साङ्गिले प्रतिक्रिया दिए । हालसम्म गाउँपालिकाभरि दुई हजार ६ सय ६६ घरमा पानीको धारा पुगेको र तीनवटा ठूला आयोजना निर्माणाधीन अबस्थामा रहेको गाउँपालिका अध्यक्ष विश्वकर्माले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?