ट्रेंडिंग:

>> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना

नेशनल प्याप्सनद्वारा एसईईमा सर्वोत्कृष्ट लुम्बिनीका २० विद्यार्थी र विद्यालयलाई सम्मान

२९ असार २०८०, शुक्रबार
२९ असार २०८०, शुक्रबार

भालुवाङ, २९ असार ।

नेशनल प्याप्सन लुम्बिनी प्रदेशले २०७९ को एसईईमा जिल्ला सर्वोत्कृष्ट अंक ल्याउने लुम्बिनी प्रदेशका २१ जना विद्यार्थीहरू र विद्यालयलाई सम्मान गरेको छ ।

नेशनल प्याप्सनले बिहीबार भालुवाङमा एक कार्यक्रमको आयोजना गरि नेपालटप र जिल्ला स्तरमा सर्वोत्कृष्ट अंक ल्याउने २१ जना विद्यार्थीहरू र विद्यालयलाई सम्मान–पत्र, नगद र खाँदा लगाएर सम्मान गरेको हो ।

यसरी सम्मानित हुनेहरूमा दाङ स्थित ज्ञानज्योति माविकी जेनिशा सुवेदीले ४ जिपिए, नवलपरासी स्थित लिटिल बुद्व इङलिस बोडिङ स्कुलकी तृष्णाकुमारी गौडले ४ जिपिए ल्याएका छन् ।

त्यसैगरी बर्दिया स्थित बर्दिया ऐकेडेमी एण्ड पोलिटेक्निकका गोविन्द कुमार विसीले ३.९० जिपिए, रूपन्देही स्थित सुनगाभा पव्लिक स्कुलका विवेक जैशीले ३.९५ जिपिए, सोही स्कुलका सुलभ थापाले ३.९५, सोही स्कुलकै प्रशंसा थापाले ३.९० जिपिए, नवलपरासी स्थित लिटिल बुद्व एजुकेशन फाउन्डेसनका डेविड कुर्मीले ३.८५ जिपिए, गुल्मी स्थित लिटिल स्टार पव्लिक स्कुलकी प्रतिमा थापाले ३.७० जिपिए, सोही जिल्ला स्थित गण्डकी इङलिस बोडिङ स्कुलका अस्विन जिसीले ३.७५ जिपिए ल्याएका छन् ।

यस्तै अर्घाखाँची स्थित सन्धिखर्क ग्रिन इङलिस बोडिङ स्कुलका रिशव खनालले ३.७० जिपिए, सोही स्कुलका समिन पौडेलले ३.७० जिपिए, कपिलवस्तु स्थित अन्नपूर्ण विद्या मन्दिरकि रोशनी चौधरीले ३.८५ जिपिए, सोही जिल्ला स्थित लुम्बिनी ग्यालेक्सीका दिपेन्द्र कुमार चौधरीले ३.६० जिपिए, बाँके स्थित हिमालय विद्या निकेतनका जवेल गिरीले ३.९० जिपिए, सोही विद्यालयकी कविता सुनारले ३.८५ जिपिए ल्याएका छन् ।

यस्तै बाँके स्थित तक्षशिला एकेडेमी सलिना पौडेलले ३.८५ जिपिए, सोही जिल्लाकै पञ्चमुखी इङलिस मोडेल स्कुलकी पुजा खत्रीले ३.८५ जिपिए, होप इन्टरनेशनलकी गौरिका अग्रवालले ३.८५ जिपिए, दाङ स्थित अमृत एकेडेमीका सागर बस्नेतले ३.९५ जिपिए, कपिलवस्तु स्थित लुम्बिनी ग्यालेक्सी बि.एसका मोहम्मद उमरले ३.६० जिपिए ल्याएका छन् ।

नेशनल प्याप्सन लुम्बिनी प्रदेशका अध्यक्ष कुबेर बस्नेत, केन्द्रीय उपाध्यक्ष सुबोध कुमार डाँगी, केन्द्रीय सचिव कृष्ण पौडेललगायतले उनीहरुलाई सम्मान गरेका हुन् । सम्मान कार्यक्रममा केन्द्रीय सदस्यहरू बामदेव न्यौपाने, कृष्णप्रसाद घिमिरे, राप्ती प्रेस मञ्चका वरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्ता लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?