ट्रेंडिंग:

>> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा

युद्ध अन्त्यको आग्रह गर्दै शान्ति समाज रुपन्देहीको प्रदर्शन

२८ असार २०८०, बिहीबार
२८ असार २०८०, बिहीबार

बुटवल, २८ असार   रुसलाइ ५ सय दिन लामो युद्ध अन्त्य गर्न आग्रह गर्दै मानव अधिकार तथा शान्ति समाज रुपन्देही शाखाले बुटवलमा दबाबमुलक प्लेकार्ड प्रदर्शन गरेको छ । विहिबार बुटवलको पुष्पलाल पार्कमा गरिएको बिरोध प्रदर्शनमा रुसी आक्रमण बन्द गर, रुसले शुरु गरेको युद्धको ५ सय दिन मानवता पराजित, रुसी आक्रमणका कारण करोड बढी शरणार्थी/आन्तरिक रुपमा बिस्थापित, युद्ध लम्बिदै छ, मानवता पराजित हुदैछ, जस्ता प्लेकार्ड बोकेर बिरोध प्रदर्शन गरे ।

युद्ध निषेध : शान्ति बिशेष शिर्षकमा समाजको केन्द्रिय समितिले विहिबार काठमाडौंस्थित रुसी दुतावाससहित देशभरका शाखाको आयोजनामा प्रदर्शन गरेको हो । कार्यक्रममा बोल्दै रुपन्देही शाखाका सभापति कृष्ण भट्टराईले विश्वभर मानव अधिकारका बिरुद्ध हुने हरेक किसिमका गलत क्रियाकलापको शान्तपुर्ण बिरोध सबै नागरिकको अधिकार भएको बताए । विश्वभरबाट दबाब दिनसकेमात्र शक्तिशाली र बलिया राष्ट्र ठान्नेहरुलाई नैतिक रुपमा दबाब हुने उनले दाबी गरे । भर्खरमात्र सामाजिक न्यायका लागी रुपन्देही शाखाले प्लेकार्ड प्रदर्शन गरेको भन्दै उनले शान्तिपुर्ण बिरोधको ठुलो मूल्य हुने बताए ।

कार्यक्रममा समाजका केन्द्रीय निवर्तमान अध्यक्ष गोबिन्द खनालले हरेक प्रकारको समाधान वार्ताबाट सम्भव रहेको भन्दै युद्ध रोकेर बिकल्पमा जानुपर्ने बताए । समाजले मानव अधिकारको विषयमा संस्थाको छुट्टै पहिचान बनाउन सफल भएको दाबी गर्दै वकालत र न्यायका लागि आफुहरु सधै अग्रसर रहेको बताए ।

कार्यक्रममा समाजका केन्द्रिय सचिव मिना ढकाल, केन्द्रिय सदस्य डिपि खनाल, नेपाल स्वयंसेवी रक्तदाता समाज केन्द्रका महासचिव कृष्ण चौहान, प्रदेश खेलकुद विकास परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराई, होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारी, रुपन्देही फार्मेसी संघका अध्यक्ष गणेश सेढाई, नेपाल प्रेस युनियनका सभापति कबिन्द्र नेपाल, समाजका सचिव कृष्ण पाण्डेले संस्थागत बिरोधबाट मात्र परिवर्तन सम्भव हुने भन्दै यस क्षेत्रमा हुने सबै खाले बिभेद, हिसाको मिलेर आवाज उठाउनुपर्ने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?