ट्रेंडिंग:

>> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन
देउखुरी उपत्यकाः

जनताको तटबन्धले जोगिदै–फेरिदै

२८ असार २०८०, बिहीबार
२८ असार २०८०, बिहीबार

लमही, २८ असार ।   जनताको तटबन्ध कार्यालय लमही दाङले कार्यालय २७ किलोमिटर राप्ती तथा ववई नदीमा तटवन्धन गरेको छ । यो १४ वर्षको प्रगति हो । २०६६ सालमा दाङ र बाँकेमा राप्ती नदी तटबन्धनलाइ केन्द्रीत गरि जलउत्पन्न प्रकोप कार्यालयबाट अलग भइ तत्कालिन सिंचाइ मन्त्री एनपि साउथको पहलमा लमहीमा जनताको तटबन्ध कार्यालय खोलेर काम शुरु गरिएको थियो ।

कार्यलयले १४ वर्षमा दाङ र वाँके राप्ती, वबइ नदीमा२७ किलो मिटर तटबन्धन गरेको कार्यालयका आयोजना प्रमुख धर्मकुमार न्यौपानेले बताए । तटवन्धन सहित कार्यालयले तत्कालिन नदीवाट हुने क्षति कम गर्नका लागि राप्तीमा ५० वटा स्लो स्पर, १४ वटा भटिकल स्पर निर्माण गरेको पनि न्यौपानेले जनाए । कार्यालयले राप्ती र ववइ मात्र नभइ दाङ, अर्घाखाँचीका २१ वटा खहरे खोलामा समेत तटबन्धन गरेको उनले बताए ।

प्रत्येक वर्ष सबैभन्दा जोखिम स्थान छनौट गरि तटवन्ध गर्दै आएको पनि न्यौपाने बताए । यस आर्थिक वर्षमा ठूलो दुरीमा राप्ती तटबन्ध गर्ने क्रममा रहेको छ । कार्यालयले यसै आर्थिक वर्षदेखि दाङ र वाँकेमा गरि ८ वटा प्याकेजमा पून तटबन्धको काम गरिरहेको छ । दातृ निकाय एडिवीकोको कुल १ अरव १७ करोड १५ लाख ९४ हजारको आर्थिक सहयोगमा २ वर्ष भित्र निर्माण सम्पन्न हुन गरि दाङमा ४ र वाँकेमा स्थानमा गरि १२ किलोमिटर ९ सय ६० मिटर तटबन्धको कार्य सुरु भएको पनि कार्यालय प्रमुखले बताए ।

जस अन्तर्गत दाङको गढवा गाँउपाउपालिका र लमही नगपालिकाका ६ स्थान र बाँकेको राप्ती सोनारीमा गरि २ स्थानमा तटबन्धको कार्य सुरु भएको कार्यालयले जनाएको छ । उक्त प्याकेज मध्य गढवा जेठानगाउँ र कान्छीगाँउमा निर्माण अन्त्तिम चरणमा पुगे पनि अन्य क्षेत्रमा प्रकृया मात्र सुरु भएको छ । २०७९ पौष ४ गते कालिका कन्ट्रक्सन प्रालि र कार्यालयबीच ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता अनुसार सो निर्माण कम्पनीले २०८१ पौषसम्म ठेक्का सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।
यद्यपी कम्पनीका प्रोपाइटर विष्णु थापाले निर्माणमा आवश्यक पर्ने ढुगा जन्य पदार्थ स्थानीय स्तरबाट उठाउन नपाउँदा निर्माण प्रभावित बनेको बताए । सोही विषयलाइ लिएर जिल्ला समन्वय समिति, जिल्ला प्रमुख, प्रहरी प्रमुख, संघीय सांसद तथा सचेतक मेटमणी चौधरी, प्रदेश सांसद, जनप्रतिनिधि लगायतको टोलीले निर्माण स्थलको अनुगनम गरेको हो ।

राप्ती नदीको दुवै क्षेत्रमा तटबन्धन गरि राप्ती करीडोर निकाल्ने पूर्व शहरी विकाश मन्त्री मेटमणीको योजना बमोजिम तटबन्धको कार्यलाइ तिव्रता दिन अनुगनम गरिएको चौधरीले बताए । उनले आफूले निर्वाचनको वेला राप्ती करिडोरलाई घोषणा पत्रमा प्रतिवद्धता जनाएकोले सो कार्यलाई पूणता दिन अनुगमन गरिएको बताए ।

सांसद चौधरीले राप्तीको दुवै तर्फ तटबन्धनका लागि ६ अर्ब रुपैयाँ दिन दातृ निकाय तयार भएको तर हाल निर्माण भएको काम सम्पन्न गरिनु पर्ने सर्त राखेका कारण कामलाई तिव्रता दिन आग्रह गर्दै आइपर्ने समस्या समाधानका लागि आफूले सहयोग गर्ने बताए । अनुगनमन गर्दै जिल्ला प्रमुख शुसिल वैद्यले जिल्लामा शुसाशन र विकाश निर्माणमा आफू कटिवद्ध रहेको वताए ।

केही सयम अगाडि नदी उत्खनन्को क्रममा रकम लिएको सम्बन्धमा आफूलाई समेत मुछेर गरिएको कुरामा सत्यता नभएको भन्दै आफैले अनुसन्धान गर्न नमिल्ने बताए । लमही नगरपालिकाका मेयर जोगराज चौधरी र गढवा गाउँपालिकामा अध्यक्ष एमनारायण पोख्रेलले आफ्नो पालिकाका भित्र भएका विकाश निर्माणमा पूर्णरूपले सहयोग गर्ने वताए । भालुवाङदेखि राजपुर सम्म गरि ४० किलोमिटर लम्वाइ रहेको छ । तटबन्धका कारण राप्ती नदीको दुवै तर्फ सयांै विघाह जग्गा नदी उकासमा निस्कीरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?