ट्रेंडिंग:

>> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना

स्थानीय जुटे वनस्पति उद्यानको संरक्षणमा

२७ असार २०८०, बुधबार
२७ असार २०८०, बुधबार

नवलपुर, २७ असार ।

पूर्वी नवलपरासीे देवचुली नगरपालिकामा रहेको जिल्लाको एक मात्र देवचुली वनस्पति उद्यान पार्कको संरक्षणमा अहिले स्थानीयहरु जुटेका छन् ।

देवचुली वनस्पति उद्यान पार्कको संरक्षण र सम्वद्र्धनका लागि देवचुली नगरपालिका वडा नं. १३ मा स्थानीयले हडपेको करिव १० विगाहा वढी सरकारी जग्गाको नाप जाँच गरी देवचुली उद्यान पार्कका रुपमा अघि वढाउने र नेपालमा पाईने जडिवुटीहरुको संरक्षण गर्ने उद्देश्यका साथ कामलाई तीव्रता दिईएको वडा नं. १३ का वडाध्यक्ष एकदेव पौडलेले बताए ।

देवचुुली नगरपालिकाको बौलाहा खोलासंगै मुख्य राजमार्गसंगै जोडिएको देवचुली वनस्पति उद्यान पार्कलाई पर्यापर्यटनको गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यले काम अगाडि बढाईएको वडाध्यक्ष पौडेलको भनाई छ ।

देवचुली नगरपालिका वडा नं. १३ मा पर्ने सो देवचुली वनस्पति उद्यान पार्कलाई रु ५० लाख विनियोजन गरी काम सुरु भएको र यो वर्ष पनि संघीय र प्रदेश सरकारले चासोका रुपमा हेरेका छन् । यसलाई पर्यटनको मुख्य गन्तव्यका रुपमा अगाडि बढाई काम थालिएको देवचुली नगरपालिकाले जनाएको छ ।

हरेका जातका बिरुवा लगाएर खोलाको तटवन्धन स्वरुप पर्यटन क्षेत्रको मुख्य गन्तव्यका रुपमा अगाडि बढाईने देवचुली वनस्पति उद्यान पार्कका अध्यक्ष टेकनाथ सुवेदीको भनाई छ ।

देवचुली वनस्पति उद्यान पार्कको निर्माणमा महिलाहरुको भूमिका निक्कै सकृय रहेको स्थानीय सुमित्रा पाण्डे भुर्तेल बताउँछिन् ।

“देवचुली नगरपालिकाको मुटुमा रहेको देवचुली वनस्पति उद्यानको सरंक्षणमा स्थानीय सरकार र स्थानीयबासीले तदारुकता देखाएपछि यसको विकास हुनेमा शंका छैन”–स्थानीय रुक्मागत न्यौपाने भन्छन् ।

पर्यटकीय गन्त्वयका रुपमा अगाडि बढाईएको देवचुली वनस्पति उद्यान पार्कको विकासका लागि सवैको सहयोग भयो भने मात्रै पनि आन्तरिक र बाह्य पर्यटनको विकास सम्भव हुँदै जान सक्ने देवचुली नगरपालिकाका नगर प्रमुख हरि प्रसाद न्यौपाने जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?