ट्रेंडिंग:

>> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य

जिल्लामा एकै बर्षमा २ सय उद्योग बन्द

२६ असार २०८०, मंगलवार
२६ असार २०८०, मंगलवार

बुटवल, असार ।  देशमा सबैभन्दा बढि उद्योग भएको रुपन्देही जिल्लामा एक बर्षमा करिव २ सय उद्योग बन्द भएका छन् । कोरानाकाल पछिको आर्थिक मन्दीले धरासायी भएका उद्योगहरु सरकारले उद्योग मैत्री वातावरण नबनाउदा बन्द भएका हुन ।

घरेलु तथा साना उद्योग कार्यालय भैरहवाका अनुसार एक बर्षमा १ सय ८१ वटा उद्योग बन्द भएका हुन । सयौंको संख्यामा उद्योग बन्द हुँदा ठुलो संख्यामा मजदुरहरुको रोजगारी समेत गुमेको छ । देशमा रोजगारी गुमेपछी धेरै मजदुर हरु बिदेश जान बाध्य भएका छन । देशको आर्थिक अवस्था करजोर बन्दै गएको र सरकारले समेत स्वदेशी उद्योगहरुलाई चलायमान बनाउन चासो नदीएकाकारण रुपन्देहीमा रहेका ठुला ठुला उद्योगहरु समेत माग अनुसार दैनिक ५–६ घन्टा मात्र चल्ने गरेकाछन । उनीहरुको अवस्था बन्द जस्तै हो ।

रुपन्देहीमा लामो समयदेखि सन्चालनमा रहेका फलाम उद्योग स्टिल उद्योग लगाएत बिभिन्न खालका उद्योगहरु बन्द भएका छन ।
सिमेट उद्योग मैदा उद्योग चाउचाउ बिस्कुट उधोग बजारको माग अनुसार दैनिक ४– ६ घन्टा मात्र चल्ने गरेकाछन । रुपन्देही जिल्लामा आर्थीक बर्ष ७९ ८० मा एक सय ८० उद्योग बन्द भएका छन । बन्द भएका उद्योगहरु पुण रुपमा स्वदेशी लगानी स्थापना भएका उद्योगहरु बन्द भएका हुन । रुपन्देहीमा एक बर्षमा उत्पादन क्षेत्रका ६२ उद्योग बन्द भए भने कृर्षी क्षेत्रका १३ बन्द भएका हुन ।
उधोग सेवा तर्फ ६२ पर्यटक तर्फ ४३ उद्योग हरु समेत सेवा बन्द गरेको घरेलु तथा साना उधोग कार्यालय भैरहवाले जनाएको छ । कोरोना महामारीसँगै देसमा बढदै गएको अर्थिक मन्दीका कारण सरकारको उद्योग मैत्री बताबरण नहुदा साना साना लगानीमा सञ्चालित उद्योगहरु जोगाउन नसक्दा धेरै उद्योगहरु बन्द हुने अवस्थामा पुगेको उद्योग बाणीज्य संघ बुटबलका अध्यक्ष उज्जल कसजु बताउछन । राष्टबैकको मौदिक नितीमार्फत चालुपुजी कर्जामा ब्याज बढाएपछी उद्योगीहरु समस्यामा परेका हुन ।

बैकले लगानी नर्गनु र क्रजा लगानी गरेबापद बैकले महगो ब्याज उठाउनु पनी मुख्य कारण रहेको ब्यबसायीहरु गुनासो गर्छन । जसका कारण आफनै देशमा श्रृजना भएको रोजगार गुम्दै गएको छ भने राज्यलाई आउने करोडौ राजश्व समेत गुम्दै गएको छ । यता उधोग सन्चालनमा कठीनाई भएको भन्दै आफनो फर्म बन्द गरीपाउ भन्दै कार्यालय पुग्नेहरुको सख्या समेत बढदै गएको घरेलु तथा साना उद्योग कार्यालय भैरहवाले जनाएको छ । कार्यालयका प्रमुख अर्जुन थापाले आर्थीक बर्ष ७९ ८० मा १ सय ८० जना उद्योगीले आफनो फर्म बन्द गराएको बताए कृर्षी उधोग तर्फ १३ सेवा उद्योगतर्फ ६२ उत्पादन क्षेत्र तर्फ ६२ पर्यटन क्षेत्रतर्फ ४३ गरी एक सय ८० उधोग फर्म बन्द भएको प्रमुख थापाले बताए ।

नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य तथा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्वल कसजुले औद्योगीक जिल्लाको रुपमा पहिचान बनाएको रुपन्देहीमा सयौंको संख्यामा उद्योग बन्द हुनु आफैमा दुखत कुरा भएको बताउँछन् । उनले राज्य समयमा नै गम्भिर नबन्दा, औद्योगीक नीति को अभावको कारण उद्योग बन्द भएको बताए । उनले अहिले पनि रुग्ण अवस्थामा रहेका कतिपय उद्योगहरुको अवस्था दिन प्रतिदिन निराशाजनक भएको भन्दै ति उद्योगलाई समेत बन्द हुनबाट जोगाउनको लागि सरकारले विशेष प्याकेजको व्यवस्था गर्नुपर्ने उनले माग गरे । उनले भने–‘राज्यकै नीति कमजोर हुँदा राज्य संमन्यत्रको अभावको कारण अहिलेको अवस्था आएको हो, यो अझ बिकराल बन्ने छ, यसमा सरकारले नीजी क्षेत्रको हातमा हात साथमा साथ लागेर अगाडी बढुनुको विकल्प छैन । ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?