ट्रेंडिंग:

>> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन

भारतबाट दुई किशोरी उद्दार

२० असार २०८०, बुधबार
२० असार २०८०, बुधबार

चन्द्रौटा(कपिलवस्तु), २० असार ।

भारतको नौगढबाट दुई किशोरीको उद्दार गरिएको छ । आफन्त नेपाल कपिलवस्तुले सो किशोरीहरुलाई मंगलबार उद्दार गरी नेपाल ल्याइएको आफन्त नेपालले जनाएको छ । उद्दार गरिएका दुबै किशोरी बुद्धभूमि नगरपालिका रहेका आफन्त नेपालका प्रमुख केशर विश्वकर्माले बताए । उनका अनुसार उद्दार गरिएका किशोरीहरु वर्ष १६ र १७ का परिवर्तित नाम आशा र रिमा रहेका छन् । भारतमा भाउजु नाता पर्नेले जागिर लगाई दिने भन्दै बोलाएपछि उनीहरु घरमा कसैलाई जानकारी नदिई भारत जाँदै गर्दा अलपत्र अवस्थामा उद्दार गरी संरक्षणमा लिएको भारती संस्था बाल न्यायलयका प्रमुख विरेन्द्रले जानकारी गराएका थिए । उद्दार गरिएका किशोरीहरुलाई तत्काल आफन्त नेपालसँग समन्वय गरी नेपाल फर्काउने प्रक्रिया अघि बढाइएको थियो ।

उनीहरुको अभिभावकलाई सम्पर्क गर्दा भारतमा पुगेको भने पश्चात् आफूहरु अचम्ममा परेको बताउँछन् । भारतमा रहेको बाल न्यायलयमा सम्पूर्ण प्रक्रिया पुरा गरी आफन्त नेपालको समन्वयमा हाल किशोरीहरुलाई नेपाल फिर्ता गरी अभिभावकको जिम्मा लगाईएको जनाइएको छ । आफन्त नेपालले सीमा निगरानी सँगै भारत लगायत विभिन्न स्थानबाट उद्दार भएकाहरुलाई स्वदेश फिर्ता गर्ने कार्य गर्ने गरेको प्रमुख विश्वकर्माको दावी छ । जोखिममा परेका विभिन्न महिला तथा किशोरीहरुलाई सीप तथा शिक्षामा सहायता गरी उनीहरुको जीवन रुपान्तरणमा जोड दिई आफन्त अगाडि बढेको समेत उनले बताए । जसले गर्दा उद्दार गरिएका महिला तथा किशोरीहरु रोजगार तथा आत्मा निर्भर भएको आफन्त नेपालले जनाएको छ । विगत १ बर्ष अघि शिवराज नगरपालिका बस्ने कक्षा ९ मा पढ्ने एक किशोरी छिमेकीबाट हिंसा भई मानसिक रुपमा बिक्षिप्त भएकी किशोरी हाल संस्थाकै उच्च शिक्षा हासिल गर्दै उनी एक उदाहरणसमेत बनेकी छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?